© 2026
मनसुन विपत्तिः प्रदेशको राजधानी नै डुब्यो
लमहि, २३ असार । दाङमा शुक्रबारराती देखि परेको भिषण बर्षापछि आएको बाढी बस्तीमा पसेको छ । लगातारको बर्षाका कारण दाङको देउखुरीका बस्ती डुबानमा परको हो । ढल निकास अबरुद्ध हुँदा लुम्बिनी प्रदेशका मन्त्रालयहरू...