Butwal Today

पोखरामा दिपाङ्ग तालको पानी बस्तीमा पस्यो, चार जनाको उद्धार, एक जना मृत फेला

पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका–२७ स्थित दिपाङ्ग तालको पानी बस्तीमा पस्दा एक तल्ले घर डुवेर फसेका एकै परिवारका ४ जनालाई असार २६ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ...