Butwal Today

जनप्रतिनिधि र स्थानीयको प्रयासले हट्यो सडकको सास्ती

पाल्पा, ५ भदौ । रामपुर नगरको किसानबारी नजिककी विमला राना सडकको धुलोको कारण आफुलाई दीर्घरोगी बनाएको बताउँछिन् । फराकिलो मोटरबाटो चौबिस घण्टा साना ठुला सवारीका साधन गुड्ने सडकमा सुख्खा मौसममा...