Butwal Today

संसद् अवरोध खुलोस् भन्ने सत्तारूढ दलको चाहना छैन : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) संसद्को अवरोध खुलोस् भन्नेमा इच्छुक नभएको टिप्पणी गरेका छन्। मंगलबार चितवनमा...