© 2026
शँकरनगर सामुदायिक बनको विशेष साधारण सभा : मेडिकल कलेजलाई ५० विगाहा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित शँकरनगर सामुदायिक वन उपभोक्ता समूहको विशेष साधारण सभाले सामुदायिक वन क्षेत्रमा निर्माण हुने बुटवल मेडिकल कलेजका लागि ५० विगाहा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित...
