© 2026
घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष
लमही ,२९ चैत। गाउँमा स्वास्थ्य संस्था त थिए, तर विशेषज्ञ सेवा थिएन। सामान्य रोग लाग्दा पनि लमही बजार धाउनुपर्ने बाध्यता थियो। कमजोर आर्थिक अवस्थाका कारण ऋण लिएर मात्रै उपचार गर्नुपर्ने अवस्था...
