Butwal Today

राप्ती साहित्य परिषदले २४ जना स्रष्टा पुरस्कृत गर्दै

दाङ, ०५ वैशाख । राप्ती साहित्य परिषद केन्द्रले यो वर्ष प्रा. डा. बाबुराम आचार्यसहित २४ जना श्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । परिषदको पुरस्कार प्रतिभा छनोट समितिका संयोजक पुरुषोत्तम...