Butwal Today

जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग

बुटवल, ७ वैशाख । स्थानीय र प्रदेश सरकारको समन्वय तथा नेपाली सेनाको साथमा दुई सय दश वर्षअघि बैशाख ७ गते नेपाली फौजले अंग्रेज सेनालाई हराएको दिनको स्मरणमा रुपन्देहीको बुटवलस्थित जितगढीमा...