© 2026
नवलपरासीमा चितुवाको आक्रमणबाट ४ जना घाईते
नवलपरासी,पश्चिम् । पश्चिम् नवलपरासीको प्रतापपुरमा चितुवाको आक्रमणबाट ४ जना घाईते भएका छन् । जिल्लाको ग्रामिण भेग वडा नम्बर-६ स्थित गुठीप्रसौनीमा आफ्नै खेतमा काम गरिरहेका वर्ष ३६ का रघुवीर केवटसहित ४...
