Butwal Today

माइतीघर मण्डलामा सहकारी पीडितहरूको अर्धनग्न प्रदर्शन

काठमाडौँ । सहकारी पीडितहरूले सोमबार काठमाडौँको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागी पीडितहरूले कालो कपडा लगाएर सरकारको विरोध जनाए। उनीहरूले सहकारी क्षेत्रमा भएको अनियमिततासम्बन्धी दोषीमाथि कारबाहीको माग गर्दै...