© 2026
नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने प्रक्षेपण
काठमाण्डौ । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। यो प्रक्षेपण गत आर्थिक वर्षमा ३.९ प्रतिशतको वृद्धि भएको नेपालको अर्थतन्त्रमा सुधारको संकेत हो। एडीबीले दिएको...
