Butwal Today

रास्वपाले भिजिट भिसा प्रकरणमा नैतिक प्रश्न उठाउनु अनुचितः श्याम घिमिरे

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा नैतिक प्रश्न उठाउनुको कुनै औचित्य नभएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै घिमिरेले सहकारी ठगी...