Butwal Today

अनेरास्ववियु महाधिवेशनमा मतदान समय ३ घन्टा थपियो

काठमाडौँ । नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी मतदानको समय थप गरिएको छ। निर्वाचन अधिकृत सेवन्तराज निरौलाका अनुसार बिहीबार बिहान ८ बजेदेखि सुरु भएको मतदानको समय...