Butwal Today

बैशाखमा रेमिट्यान्स आप्रवाहमा ऐतिहासिक रेकर्ड, १ खर्ब ६५ अर्ब रुपैयाँ भित्रियो

काठमाडौँ।  वैदेशिक रोजगारमार्फत भित्रिने रेमिट्यान्स रकममा नयाँ रेकर्ड कायम भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, आर्थिक वर्षको बैशाख महिनामा मात्रै नेपालले १ खर्ब ६५ अर्ब रुपैयाँ...