Butwal Today

गैरीखुट्टा सेवा समाज रुपन्देहीद्वारा तीज मिलन

बुटवल, ९ भदौ । गैरीखुट्टा सेवा समाजले हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । गैरीखुट्टाबाट रुपन्देहीका विभिन्न ठाउंमा स्थायी तथा अस्थायी बसोवास गर्ने...