Butwal Today

वडा कार्यालयमै उपभोक्ता समितिको खाता

बुटवल, ०३ असोज । पाल्पाको रामपुर नगरपालिकाले पालिका भित्रका बैंकहरू संग छलफल गरेको छ । बैंकहरूले दिने सेवा र नगरपालिका संगको समन्वयका सम्बन्धमा बुधबार छलफल गरेको हो । सामाजिक सुरक्षा भत्ता लिने...