Butwal Today

दिल्लीको नियति नेपालमा नदोहोरियोस्

नेपालको संघीय राजधानी काठमाण्डौ विश्वकै छैटौं प्रदूषित शहरमा सूचिकृत भएको छ । विश्वभरको प्रदुषण मापन गर्ने संस्था आईक्यूएआरका अनुसार काठमाण्डौको प्रदुषण १ सय ७२ एक्यूआई मापन भएको छ । यो सूचकाङ्क एक...