© 2026
कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण
जितपुर, ९ मंसिर । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–४ स्थित नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय मुडफुटवाका प्रधानाध्यापक लालचन्द्र पाण्डेयमाथि शनिबार साँझ सांघातिक आक्रमण भएको छ । विद्यालयबाट घर फर्किने क्रममा शुद्धोधन गाउँपालिका...