© 2026
जनतालाई स्वास्थ्य बीमाले सास्ती
नवलपरासी, १३ मंसिर । सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले सरकारद्धारा लागु गरिएको स्वास्थ्य बीमा कार्यक्रम निष्प्रभावि बन्दै गएको स्थानीयले बताएका छन् । नागरिकहरूलाई स्वास्थ्य बीमा प्रति प्रोत्साहित गर्नु भन्दा...