Butwal Today

तिलोत्तमा सुनचादी टिमलाई फुटसलको उपाधि

बुटवल, २२ पुस । बुटवल सुनचादी ब्यवसायी संघ रुपन्देहीको चौथो÷पाचौ साधारण सभा तथा दोस्रो अधिवेसनको अवसरमा आयोजना गरिएको फुटसल प्रतियोगिताको उपाधि तिलोत्तमा सुनचादी टिमले चुमेको छ । सोमबार भएको फाईनलमा...