Butwal Today

प्रदुषित सहरको सूचीमा कहिलेसम्म ?

काठमाण्डौ विश्वकै प्रदुषित सहरको सूचीमा पहिलो नम्बरमा परेको छ । स्वीट्जरल्याण्डमा रहेको प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार सोमबार काठमाण्डौको वायु अस्वस्थकर २५३ एक्यूआई पुगेको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार प्रदूषित...