© 2026
१३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश
काठमाडौँ । सरकारले गत मंसिर ८ गते भूमिसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेर सो अध्यादेश राष्ट्रपति...
