Butwal Today

सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित

काठमाडौँ । चितवन राइनोजलाई हराउँदै सुदूरपश्चिम रोयल्स पहिलो ‘क्वालिफायर’मा पुगेको छ भने विराटनगर किंग्सको पनि ‘प्लेअफ’मा स्थान सुरक्षित भएको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार साँझ चितवनलाई ४९...