काठमाडौं, २६ वैशाख ।
सरकारको नीति तथा कार्यक्रम बैशाख २८ गते पारित गरिने भएको छ।
जसका लागि नेकपा एमालेले सो दिन उपस्थित हुन सांसदहरूलाई ह्विप लगाएको छ।