ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

एचआईभी सङ्क्रमितलाई पालिकाको आर्थिक सहायता

२५ बैशाख २०८२, बिहीबार
२५ बैशाख २०८२, बिहीबार

गुल्मी, २५ बैशाख ।
गुल्मीको सत्यवती गाउँपालिका यतिबेला एचआईभी सङ्क्रमितहरूको लागि आर्थिक सहायता प्रदान गरिएको छ । आर्थिक अभावका कारण उपचारका लागि सदरमुकाम तम्घास, पाल्पा र बुटवलमा रहेका एआरटी केन्द्रसम्म औषधि लिन जानुपर्ने २५ जना एचआईभी सङ्क्रमित लागि उक्त सहयोग प्रदान गरिएको हो । एचआईभी सङ्क्रमितहरूको पारिवारिक अबस्था अत्यन्तै कमजोर, न्यून आम्दानी एवं आर्थिक अभावका कारण एआरटी केन्द्रसम्म पुग्न नसक्दा कतिपयले औषधि लिन तथा स्वास्थ्य जाँच गराउन नसकेर बिचैमा छोड्नु पर्ने अबस्था थियो । उक्त समस्या समाधान गर्न गाउँपालिकाले उनीहरूको जीवन शैलीमा परिवर्तन ल्याउनका साथै पोषण स्थीतिमा सुधार ल्याउन वार्षिक रूपमा यातायात खर्च वापत लाग्ने रकम सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले बताए ।

जिल्लामा लामो समयदेखि एचआईभी सङ्क्रमितहरूको क्षेत्रमा काम गर्दै आएको हाम्रो जीवन प्लसद्वारा सङ्कलित तथ्याङ्क र व्यक्तिले दिएको निवेदनको आधारमा यातायात खर्चको रकम सम्बन्धित व्यक्तिको वैंक खातामा पठाईदिने व्यवस्था गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए । गाउँपालिकाले यस वर्ष २५ जना एचआईभी सङ्क्रमितहरूका लागि उक्त रकम उपलब्ध गराईसकेको पालिकाका स्वास्थ्य शाखा प्रमुख हिमलाल भण्डारीले बताएका छन । एचआईभी सङ्क्रमितहरू हरेक तीनतीन महिनामा स्वास्थ्य जाँच र औषधिका लागि अनिवार्य रूपमा एआरटी केन्द्रसम्म पुग्नुपर्ने हुन्छ ।

सत्यवती गाउँपालिकामा हाल ३६ जना एचआईभी सङ्क्रमित रहेपनि हाल २५ जनाले मात्र उक्त सहयोग लिएको पालिकाले जनाएको छ । कतिपय एचआईभी सङ्क्रमितहरू समाजमा खुल्न नचाहेका कारण सम्पर्कमा आउन नचाहेको स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताए ।हाम्रो जीवन प्लसले एचआईभी सङ्क्रमितका लागि जिल्लामा घर समुदायमा आधारित हेरचाह कार्यक्रम सञ्चालन गरेको छ । सो कार्यक्रम अन्तरगत सेवाग्राहीको घरसम्म पुग्ने, उनीहरूले नियमित औषधि खाए नखाएको हेर्ने, परामर्श दिने, प्रेषण गर्ने (रिफर), लगायतका काम गर्दै आएको छ । त्यसका अतिरिक्त संस्थाले जन्मेदेखि १८ वर्षसम्मका एचआईभी सङ्क्रमित वालवालीकाहरूका लागि उनीहरूको शिक्षा र स्वास्थ्यमा राहत पुगोस भन्ने उद्देश्यले मासिक दुइ हजार रूपैयाँ सहयोग उपलब्ध गराउँदै आएको छ ।
घर समुदायमा आधारित कार्यक्रम अनुसार हाल २७ जना सङ्क्रमित वालवालीकाहरूलाई उक्त सुबिधा प्रदान गरिएको हाम्रो जीवन प्लसकी अध्यक्ष जुना ज्ञवाली जानकारी दिएकी छन् । उनले जिल्लामा सञ्चालनमा आईरहेको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?