ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

बुटवलमा भिमसेन मन्दिर शिलान्यास, नेवार समुदाय सांस्कृतिक जागरण अभियानमा

१२ बैशाख २०८२, शुक्रबार
१२ बैशाख २०८२, शुक्रबार

बुटवल, १२ बैशाख । भिन्धो नेवाः समाजको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसन एवं भिमसेन मन्दिर शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । समाजसेवी अनुपमान सैजुबाट दानमा प्राप्त जग्गामा समाजले भिमसेन मन्दिरको पुर्वाधार निर्माण गर्न लागेको हो ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले विधिवत पुजाआजासहित मन्दिरको शिलान्यास गर्दै भावि पुस्तालाई आफ्नो कला, संस्कृति बुझाउन पनि यसको संरक्षण आजको आवश्यकता भएको बताए । विभिन्न जातजाती, कला, संस्कृति जगेर्ना र संरक्षणमा नगरबाट अभियान चलाएको उनले बताए ।

कार्यक्रममा संस्थाकी अध्यक्ष पारु श्रेष्ठले भिमसेन देवता नेवारी समुदायका महत्वपूर्ण आराध्य देवता भएको उल्लेख गर्दै, यस मन्दिर निर्माणमार्फत संस्कृति संरक्षणको अभियानलाई अगाडि बढाइएको बताइन् । बुटवल उपहानगरपालिका वडा न १७ मा २ कठ्ठा २ धुर क्षेत्रफलमा भिन्धो नेवाः समाजको सामाजिक भवन समेत निमार्ण हुने उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं १७ का ज्ञान बहादुर रेश्मी, वडा १९ का जनप्रतिनिधि लक्ष्मी थारु, नेवा देय दबु लुम्बिनी प्रदेशका अध्यक्ष बाबुराम श्रेष्ठ, नेवा देय दबु रुपन्देही जिल्ला अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ, रुपन्देही जिल्लाका उपाध्यक्ष अरुणा श्रेष्ठ, नगरअध्यक्ष सुन्दर श्रेष्ठ, भिमसेन समाजका अध्यक्ष सहदेव श्रेष्ठ, ईन्जिनियर सुमन श्रेष्ठ, नेवा सेवा समितिका अध्यक्ष डिल्लि प्रसाद श्रेष्ठ, गणेश नेवा समाजका अध्यक्ष ओम प्रकाश श्रेष्ठ, संस्थाका सचिव भुमलाल श्रेष्ठले सबै जातजाती र धर्मसंस्कृतिको महत्वबारे प्रकाश पार्दै देशको पहिचान दिने काम यसैबाट भएको बताए ।

कार्यक्रममा संस्थाका संरक्षक गोपाल श्रेष्ठले नेवार संस्कृतिको धरोहर र आस्थाको केन्द्रका रुपमा भिमसेन मन्दिर निर्माण हुन लागेको बताए । पुर्खाहरुले आर्जेको कला, संस्कृतिलाई संरक्षण हुने र स्थानिय सरकारसंग सहकार्यको पहललाई चिनाउने उनले बताए । कुल २५ लाख रुपैया बराबरको लागतमा निर्माण हुने मन्दिरमा पालिकाबाट आर्थिक सहयोग भएको छ ।

यसैबिच भिन्धो नेवाः समाजको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसनबाट पुनः पारु श्रेष्ठको अध्यक्षतामा नया ११ सदस्यीय नया कार्यसमिति सर्वसम्मत चयन भएका छन । जसको उपाध्यक्ष सन्ध्या श्रेष्ठ, सचिव भुमलाल श्रेष्ठ, सहसचिव नोमकला श्रेष्ठ, कोषाध्यक्ष पुनम श्रेष्ठ तथा सदस्यहरु निरु श्रेष्ठ, सृजाना श्रेष्ठ, अन्जु श्रेष्ठ, योगराज श्रेष्ठ, मान बहादुर श्रेष्ठ रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?