© २०२३
काठमाडौं, १२ बैशाख ।
गोरखा भुकम्पको स्मृति दिवस मनाइएको छ। धरहरास्थित एक कार्य्रकम गरी सो स्मृति दिवस मनाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र गृह मन्त्री रमेश लेखकसहितको उपस्थितिमा सो दिवस मनाइएको हो ।
