© २०२३
पाल्पा, १२ बैशाख ।
तिनाउ गाउपालिकाको तिलोत्तमा सामुदायिक वनमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । तिनाउ गाउपालिका वडा नं. –३ को सामुदायिक वनमा पर्ने आप खोलाको किनारामा विहीवार एक पुरुषको सडेको अवस्थामा शव फेला परेको दोभान प्रहरीले जनाएको छ ।
शव वनमा सडेर दुगन्र्ध आएको अवस्थामा भेटिएपछि स्थायिनले दोभान प्रहरीलाई खवर गरेका थिए । स्थानियको सुचनाको आधारमा शव भेटिएपछि दोभान प्रहरी र जिल्ला प्रहरीको टोलीले घटना स्थलको निरिक्षण गरी शवको पोष्टमार्टनका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।