ट्रेंडिंग:

>> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा

लुम्बिनी वल्र्ड स्कुलले पायो आइएसो गुणस्तर चिन्ह

२७ चैत्र २०८१, बुधबार
२७ चैत्र २०८१, बुधबार

बुटवल, २७ चैत ।

रुपन्देहीको तिलोत्तमा नरपालिका वडा नम्बर १३ मा रहेको लुम्बिनी वल्र्ड स्कुलले आईएसो ९००१ः२०१५ गुणस्तर चिन्ह प्राप्त गरेको छ । विद्यालयले आफ्नो शैक्षिक गुणस्तरका १६ वटा सुचक पुरा गरी अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेको हो । स्टानचुली म्यानेजेमन्ट एण्ड सर्भिसेज, युके बोर्डबाट अन्तर्राष्ट्रिय गुणस्तर प्रमणित चिन्ह प्राप्त गरेको हो । स्टानचुल म्यानेजमेन्ट एण्ड सर्भिसेज युके संसारभरको सर्टिफेकशन संयन्त्रको साझा संस्था ईन्टरनेशनल एक्रेडिसन फोरमको संस्था समेत रहेको बताइएको छ ।

विद्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरी सिद्धार्थ सोलुसन प्रालिका सन्तोष गिरीले विद्यालयका अध्यक्ष योगेश घिमिरे, विद्यालय सल्लाहकार महेन्द्र नाराण श्रेष्ठ सहितका सञ्चालक र प्रिन्सपल विष्णु प्रसाद ढकालको उपस्थितिमा उक्त चिन्ह प्राप्त गरेको सर्टिफिकेट प्रदान गरेका हुन ।

विद्यालयका अध्यक्ष योगेश घिमिरेले ३ बर्षको लागि पहिलो पटक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेको जानकारी दिदै आगामी दिनमा पनि यसलाई निरन्तता दिनको लागि मापदण्डको पूरा पालना गर्ने समेत प्रतिवद्धता जनाएका थिए ।

टिचिङ्ग एण्ड लर्निङ्ग प्रोग्राम, स्क्ट्राकुलर एक्टीभिटीज, कन्डक्ट सर्पोट एण्ड काउन्सीलिङ्ग, एजुकेशन सर्भिस, इ–लर्निङ्ग, एसीस्मेन्ट एण्ड एक्सामिनेसन, टे«निङ्ग, सेमिनार, वर्कसप, एकेडेमिक डेभलमेन्ट एण्ड प्रमोटिङ्ग सोसल एण्ड कल्चर अर्वानेस लगायतका विषयमा अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आईएसको ९००१ः२०१५ प्राप्त गरेको हो ।

विद्यालयका अध्यक्ष योगेश घिमिरेले यो बर्ष पहिलो पटक विद्यार्थी एसईई परीक्षामा सहभागी भएको जानकारी दिदै प्ले ग्रुप देखि कक्षा १० सम्म विद्यालयमा अध्यापन हुँदै आएको बताउँदै आगामी शैक्षिक सत्र बाट कक्षा ११ र १२ मा समेत अध्यापन गराउने योजना रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission