काठमाडौं, १५ चैत ।
काठमाडौंमा राजावादी र समाजवादी मोर्चाको प्रदर्शन सुरू भएको छ । राजावादी तीनकुनेमा केेन्द्रिि भएका छन भने समाजवादी भृकुटीमण्डपतर्फ बढीरहेका छन् । तीनकुनेमा भने राजावादी र प्रहरी बिच सामान्य झडप भएको छ।