ट्रेंडिंग:

>> प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी विजयी >> आज इस्लाम धर्मावलम्बीले ‘ईद उल फित्र’ अर्थात् ईद पर्व मनाउँदै, देशभर सार्वजनिक विदा >> आजको मौसम : यी दुई प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना >> गणतन्त्र पक्षधरको निष्कर्ष : ज्ञानेन्द्र व्यवस्था उल्ट्याउने गतिविधिमा लागे, कारबाही गर्नुपर्छ >> रक्तदाता समाजको कार्यालय उद्घाटन >> मेडिको फयुजनलाई रोटरी भलिबलको उपाधि >> रवीन्द्र र धवलसहित ४१ जनालाई ५ दिन हिरासत राख्न अनुमति >> सोमबार सार्वजनिक बिदा >> निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको सातबुँदे घोषणापत्र जारी >> तीन वर्षभित्रै भूमिहीनलाई पुर्जा दिनेगरी कार्ययोजना बनाएका छौँ : अध्यक्ष रिजाल >> धनुषामा युवकको हत्याको विरोधमा प्रदर्शन, प्रहरी र स्थानीयबीच झडप >> स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा >> सेयर बजारमा २९.८२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो >> रवि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने >> प्रतिनिधिसभा ४ बजेका लागि सर्यो >> पुँजीलाई उत्पादन र आयआर्जनमा नजोड्ने सहकारीहरु बन्द हुन्छन् : अध्यक्ष पाठक >> प्रतिपक्षले संसद अबरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन: रघुजी पन्त >> राकम कर्णालीमा ५० शैयाको स्याटलाईट अस्पताल बनाईने >> दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी >> पत्रकार सुरेश रजकको हत्यारा पत्ता लगाई कारबाही गर्न प्रेस चौतारीको माग >> दुर्गा प्रसाईंले फेसबुक लाईभमा, भने, `आन्दोलन हिंसात्मक हुनुमा राज्य र युवा संघ जिम्मेवार´ >> तीन दिनका कार्यक्रम सकिएपछि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी रूपन्देहीबाट काठमाडौ प्रस्थान >> त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. बरालले किन राजीनामा दिएका हुन् जानकारी छैन: शिक्षामन्त्री >> म्यानमारमा शक्तिशाली भूकम्पपछि पनि सेनाले आक्रमण जारी राख्यो >> विश्व बैंकले नेपालमा पुल सुधारको लागि २० अर्ब ४० करोड रुपैयाँको स्वीकृत >> त्रिवि केन्द्रीय क्याम्पसमा भोली निर्वाचन >> ‘साहित्य समाजको दर्पण हो’ >> सिंहदरबारमा ७ बजे गणतन्त्र पक्षधरको सर्बदलीय बैठक >> कुलमानको रिट ‘हेर्न नमिल्ने’ >> जरिवानाको पत्र लिन मानेनन् ज्ञानेन्द्रले, हुलाकबाट पठाइँदै >> सुनको मूल्यमा नयाँ कीर्तिमानः तोलाको १ लाख ७६ हजार बढी >> राप्रपा नेता मिश्र, राणा लगायतलाई अदालत लगिदै >> नेकपा एसको बिशेष पत्रकार सम्मेलन हुँदै >> ढाकावाङ्ग–रूपन्देही समाजको शुभकामना आदानप्रदान >> सर्प उद्वारकर्ता सारुले समुदायमा जनचेतना फैलाउँदै >> रातीमा क्रिकेट खेल्न ‘एक्स्ट्रा टेक फिट’ >> पुलिस पिएम कप च्याम्पियन >> ‘हिंसात्मक घटना स्वीकार्य हुँदैन’ >> १८ बर्षपछि फेरि राजतन्त्र कि गणतन्त्रको बहस ? >> साँस्कृतिक सम्पदाको संरक्षण गरौं >> उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षक सम्मानित >> शहिद स्मृति युवा मिलन कार्यक्रम >> केरामा ‘दाह्रीबा’ को तीन दशक >> दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची >> पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> फेरियो पूर्वराजाको सुरक्षा टोली, संख्या पनि घटाइयो >> नदीमा पौडी खेल्दा डुबेर २ युवकको मृत्यु >> तिलोत्तमा नेवारी भाषा तालिम शुरु, नेवा संस्कृति संरक्षणमा मद्यत मिल्ने दाबी >> त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्य,संस्कृति एवम् पर्यटन उत्सव बर्दघाटमा सुरु >> ‘तीनकुने हिंसा’को जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने कांग्रेसको निष्कर्ष

पाठ्यपुस्तक छपाइको काम सकियो, वैशाखअघि विद्यालयमा किताब पुग्ने केन्द्रको दावी

१४ चैत्र २०८१, बिहीबार
१४ चैत्र २०८१, बिहीबार

 काठमाडौं ।

जनक शिक्षा सामग्री केन्द्रले आगामी शैक्षिकसत्र २०८२ का लागि पाठ्यपुस्तक छपाइको काम पूरा भएको जानकारी दिएको छ। केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार, १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तकहरू समयमै विद्यालयमा उपलब्ध हुनेछन्।

यस वर्ष केन्द्रले १ करोड ७९ लाख १२ हजार थान पुस्तक छपाइ गर्ने लक्ष्य राखेको थियो, जसमा १ करोड ६३ लाख ६६ हजार पुस्तक छपाइ भइसकेको छ। अन्य केही किताबहरू अघिल्लो वर्षको स्टकबाट उपलब्ध हुनेछन्। कक्षा १, २ र ४ का पाठ्यपुस्तक निजी क्षेत्रबाट छपाइ गरिएको छ भने, कक्षा ३ देखि १२ सम्मका पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ भएका छन्।

पाठ्यपुस्तकहरूको वितरणका लागि केन्द्रले एक विस्तृत तालिका तयार गरेको छ, जसअनुसार १७ चैतदेखि सबै ठाउँमा किताबहरू पुग्नेछन्। केन्द्रका सूचना अधिकारी पार्वती न्यौपानेले १ वैशाखभित्र सबै जिल्लामा किताब वितरण पुर्‍याउने कुरा पक्का भएको जानकारी दिइन्।

यस वर्ष तीन नयाँ अतिरिक्त विषयहरूको पाठ्यपुस्तक पनि छपाइ गरिएको छ, जसमा गणित, अर्थशास्त्र र कम्प्युटर साइन्स समावेश छन्। यी पाठ्यपुस्तकहरू कक्षा ९ का विद्यार्थीहरूका लागि तयार गरिएको हो।

पुस्तक वितरण तालिका अनुसार:

  • कोशी प्रदेश: १३ चैतदेखि २ वैशाखसम्म

  • मधेश प्रदेश: १७ चैतदेखि चैत मसान्तसम्म

  • बागमती प्रदेश: १७ चैतदेखि १ वैशाखसम्म

  • गण्डकी प्रदेश: १३ चैतदेखि चैत मसान्तसम्म

  • लुम्बिनी प्रदेश: १३ चैतदेखि २८ चैतसम्म

  • कर्णाली प्रदेश: १२ चैतदेखि २४ चैतसम्म

  • सुदूरपश्चिम प्रदेश: १७ चैतदेखि चैत मसान्तसम्म

केंद्रीय पुस्तक वितरण कार्यमा कुनै पनि ढिलाइ नगर्नका लागि केन्द्रले तयारी पूरा गरेको छ र आगामी शैक्षिक सत्रका लागि सम्पूर्ण पाठ्यपुस्तकहरू समयमै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?