ट्रेंडिंग:

>> विश्व बैंकले नेपालमा पुल सुधारको लागि २० अर्ब ४० करोड रुपैयाँको स्वीकृत >> त्रिवि केन्द्रीय क्याम्पसमा भोली निर्वाचन >> ‘साहित्य समाजको दर्पण हो’ >> सिंहदरबारमा ७ बजे गणतन्त्र पक्षधरको सर्बदलीय बैठक >> कुलमानको रिट ‘हेर्न नमिल्ने’ >> जरिवानाको पत्र लिन मानेनन् ज्ञानेन्द्रले, हुलाकबाट पठाइँदै >> सुनको मूल्यमा नयाँ कीर्तिमानः तोलाको १ लाख ७६ हजार बढी >> राप्रपा नेता मिश्र, राणा लगायतलाई अदालत लगिदै >> नेकपा एसको बिशेष पत्रकार सम्मेलन हुँदै >> ढाकावाङ्ग–रूपन्देही समाजको शुभकामना आदानप्रदान >> सर्प उद्वारकर्ता सारुले समुदायमा जनचेतना फैलाउँदै >> रातीमा क्रिकेट खेल्न ‘एक्स्ट्रा टेक फिट’ >> पुलिस पिएम कप च्याम्पियन >> ‘हिंसात्मक घटना स्वीकार्य हुँदैन’ >> १८ बर्षपछि फेरि राजतन्त्र कि गणतन्त्रको बहस ? >> साँस्कृतिक सम्पदाको संरक्षण गरौं >> उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षक सम्मानित >> शहिद स्मृति युवा मिलन कार्यक्रम >> केरामा ‘दाह्रीबा’ को तीन दशक >> दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची >> पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> फेरियो पूर्वराजाको सुरक्षा टोली, संख्या पनि घटाइयो >> नदीमा पौडी खेल्दा डुबेर २ युवकको मृत्यु >> तिलोत्तमा नेवारी भाषा तालिम शुरु, नेवा संस्कृति संरक्षणमा मद्यत मिल्ने दाबी >> त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्य,संस्कृति एवम् पर्यटन उत्सव बर्दघाटमा सुरु >> ‘तीनकुने हिंसा’को जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने कांग्रेसको निष्कर्ष >> नयाँ वर्ष र विस्काः जात्राको अवसरमा भक्तपुर महोत्सव हुने >> पूर्वराजालाई जरिवाना गर्ने महानगरको निर्णय हास्यास्पद : कमल थापा >> आधुनिक शिक्षा प्रणालीमा प्रविधि >> दीर्घकालीन सहकारीद्धारा सचेतना तथा अभिमुखिकरण >> पत्रकार सुरेश रजकको हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध >> छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला >> चर्च ब्याईजलाई २३ औँ तिलोत्तमा गोल्ड कपको उपाधि >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा चुनावी चहलपहल >> देउवाको टिप्पणी: ‘ज्ञानेन्द्र अहिल्यै यस्तो गर्छन्, राजा भए भने के गर्लान् ?’ >> काठमाडौँ महानगरले ज्ञानेन्द्र शाहलाई काट्यो पत्र, विभिन्न शीर्षकमा लाखौँको जरिवाना >> पक्राउ परेका १०५ जना प्रदर्शनकारीको ‘स्क्रिनिङ’ गर्दै प्रहरी >> धर्मगुरु पुष्कर खतिवडा इमाडोलबाट पक्राउ >> एफइसी धनकोष सहकारीको कर्जा सम्बन्धी अन्तक्र्रिया >> प्रधानमन्त्री कपको आज फाइनल प्रतिस्पर्धा >> कर्णाली प्रदेशमा टेलिकमको मोवाईल फोन सेवा अवरुद्ध >> बाँझो जग्गामा व्यवसायिक केरा खेती >> सहरमा वन डढेलोको चेतनामा बाजा घन्किने जंगलमा डढेलो दन्किने >> तिलोत्तमा गोल्डकपः चर्च ब्याईज र एपीएफमा बलियो को ? >> तिलोत्तमा नगरपालिका ओआईडिपिका लागि अनलाईन भाेटिगमा विश्वमै उत्कृष्ट >> विश्व तापक्रममा वृद्धि: वर्तमान र भविष्यमा प्रभाव >> कवि गोविन्दगोपाल र उनको ‘वासना कि उपासना’ कविता संग्रह >> बर्दिया आउने पर्यटकमा वृद्धि >> शुक्रबार काठमाडौं अस्तव्यस्त बुटवलमा पनि निस्किए राजाबादी >> पत्रकारिताको इतिहासमै एउटा दुखद घटना -अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ

दुर्घटनामा तिलोत्तमाका कार्यपालिका सदस्यको मृत्यु

१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार

बुटवल, १३ चैत ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा वडा नं २ का सदस्य खेमराज (रामकृष्ण) पाठकको दुर्घटनामा मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका– २ जानकीनगरका स्थायी बासिन्दा पाठक जानकीनगरबाट बुटवल जाने क्रममा बुटवल उपमहानगरपालिका– १० चौराहमा दुर्घटनामा परेका थिए ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुधबार दिउँसो उनले चलाएको लु ३६ प ८४४८ नम्बरको मोटरसाइकलमा बुटवलतर्फ जाँदै गरेका पाठकले बा ०१०३१ च ५००२ नम्बरको कारलाई उछिन्ने क्रममा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका पाठकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उहाँका छोराहरु क्यानडा रहेकाले अन्त्येष्टि कहिले र कहाँ गर्ने टुंगो नलागेको आफन्तले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?