ट्रेंडिंग:

>> तिलोत्तमा नेवारी भाषा तालिम शुरु, नेवा संस्कृति संरक्षणमा मद्यत मिल्ने दाबी >> त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्य,संस्कृति एवम् पर्यटन उत्सव बर्दघाटमा सुरु >> ‘तीनकुने हिंसा’को जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने कांग्रेसको निष्कर्ष >> नयाँ वर्ष र विस्काः जात्राको अवसरमा भक्तपुर महोत्सव हुने >> पूर्वराजालाई जरिवाना गर्ने महानगरको निर्णय हास्यास्पद : कमल थापा >> आधुनिक शिक्षा प्रणालीमा प्रविधि >> दीर्घकालीन सहकारीद्धारा सचेतना तथा अभिमुखिकरण >> पत्रकार सुरेश रजकको हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध >> छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला >> चर्च ब्याईजलाई २३ औ तिलोत्तमा गोल्ड कपको उपाधि >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा चुनावी चहलपहल >> देउवाको टिप्पणी: ‘ज्ञानेन्द्र अहिल्यै यस्तो गर्छन्, राजा भए भने के गर्लान् ?’ >> काठमाडौँ महानगरले ज्ञानेन्द्र शाहलाई काट्यो पत्र, विभिन्न शीर्षकमा लाखौँको जरिवाना >> पक्राउ परेका १०५ जना प्रदर्शनकारीको ‘स्क्रिनिङ’ गर्दै प्रहरी >> धर्मगुरु पुष्कर खतिवडा इमाडोलबाट पक्राउ >> एफइसी धनकोष सहकारीको कर्जा सम्बन्धी अन्तक्र्रिया >> प्रधानमन्त्री कपको आज फाइनल प्रतिस्पर्धा >> कर्णाली प्रदेशमा टेलिकमको मोवाईल फोन सेवा अवरुद्ध >> बाँझो जग्गामा व्यवसायिक केरा खेती >> सहरमा वन डढेलोको चेतनामा बाजा घन्किने जंगलमा डढेलो दन्किने >> तिलोत्तमा गोल्डकपः चर्च ब्याईज र एपीएफमा बलियो को ? >> तिलोत्तमा नगरपालिका ओआईडिपिका लागि अनलाईन भाेटिगमा विश्वमै उत्कृष्ट >> विश्व तापक्रममा वृद्धि: वर्तमान र भविष्यमा प्रभाव >> कवि गोविन्दगोपाल र उनको ‘वासना कि उपासना’ कविता संग्रह >> बर्दिया आउने पर्यटकमा वृद्धि >> शुक्रबार काठमाडौं अस्तव्यस्त बुटवलमा पनि निस्किए राजाबादी >> पत्रकारिताको इतिहासमै एउटा दुखद घटना -अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ >> स्थानीय तहमा महिला सहभागिता उपलब्धि मुलुक हुनुपर्ने >> नेपालगन्जको रोजगार मेलामा बेरोजगारको लाग्यो लर्को >> लेखा समूह रुपन्देहीको स्थापना दिवसमा मानवसेवा आश्रममा भोजन >> राजावादीको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण >> राजावादी प्रदर्शनमा पक्राउ पर्नेको संख्या ५१ पुग्यो >> दीर्घकालीन सहकारीद्धारा रक्तदान ५२ युनिट रगत संकलन >> बिमानस्थल छेउमा लगाइयो आगो, प्रभावित भए राष्ट्रिय अन्तराष्ट्रिय उडान >> २३ औ तिलोत्तमा गोल्ड कपको उपाधिमा नया दाबेदार >> राजधानीका केही स्थानमा कर्फ्यु घोषणा >> तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी >> नेपालले महिला एशियन कप २०२६ छनोटको पहिलो खेलमा लाओससँग खेल्ने >> राजावादीद्वारा व्यक्तिको घर तोडफोड >> संसदको शून्य समयमा किन हासे सांसद हमाल ? >> समाजवादी मोर्चाको जनसभा जारी (फोटोफिचर) >> करेन्ट लागेर गुलरियामा १० वर्षीय बालकको मृत्यु >> दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता >> म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प, चीन र थाइल्यान्डसम्म धक्का >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा अश्रुग्यास प्रहार >> प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित >> दुध उत्पादक किसानहरुलाई चेक हस्तान्तरण >> राजावादी र मोर्चाको प्रदर्शन जारी (फोटोफिचर) >> आईपीएल: चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु भिड्ने >> पत्रकार महासंघको स्थापना दिवसमा दाङ शाखामा स्वास्थ्य शिविर

भूमिसम्बन्धि अध्यादेशबाट पछि हट्यो सरकार

१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार

काठमाडौं ।

सरकारले भूमि अध्यादेशलाई नियमित विधेयकको रुपमा अघि बढाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तापक्षीय दलका शीर्ष नेताको बैठकले भूमि अध्यादेश फिर्ता लिएर नियमित विधेयकको रुपमा अगाडि बढाउने निर्णय हो । भूमिसम्बन्धी अध्यादेश अघि बढ्न सक्ने अवस्था नरहेकाले विधेयकका रुपमा अघि बढाउने सहमति भएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । नियमित विधेयकका रुपमा अघि बढाउदा अन्य सत्तारुढ दलहरुले राखेका बिषयलाई पनि सम्बोधन गरिने उनले बताए ।

चैत्र १८ गतेपछि निष्कृय हुने भएपछि सत्तारुढ दल भूमिसम्बन्धी अध्यादेशबाट पछि हटेको हो । सरकारले जारी गरेका अन्य अध्यादेश अघि बढेपनि केहि सत्ता साझेदार दलले विरोध जनाएपछि भूमिसम्बन्धी अध्यादेश अघि बढ्न सकेको थिएन ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगाएतका सत्तारुढ दलका नेताहरुको उपस्थीति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%