ट्रेंडिंग:

>> लुम्बिनीमा महिला अधिकार र यौन तथा प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम >> दाङमा बाबुरामलाई युवाहरूले देखाए ‘कालो झण्डा’ >> लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः महत्वपूर्ण निर्णयहरू >> चन्द्रौटामा लागु औषधविरुद्ध प्रभातफेरी ¥याली >> पोखराबाट अपहरणमा परेकी अमेरिकी महिला हेटौँडामा उद्धार >> पाठ्यपुस्तक छपाइको काम सकियो, वैशाखअघि विद्यालयमा किताब पुग्ने केन्द्रको दावी >> फुलबारीको अध्यक्षमा हिक बहादुर विजयी >> सिएनआईयुईएफ लुम्बिनी च्याप्टरको नेतृत्वमा राजन कसजु >> महिला एएफसी एशियन कप २०२६ छनोट चरणको ड्र सार्वजनिक >> निजामती सेवा विधेयकका विषवस्तुबारे अर्थमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण >> काठमाडौं महानगरपालिका कर्मचारीलाई तलब नदिए सात दिनको अल्टिमेटम >> नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छः प्रधानमन्त्री >> राष्ट्रिय परिचयपत्र बनाउन आएका वृद्धको जिल्ला प्रशासन कार्यालयमा मृत्यु >> पुनस्थापनाको माग गर्दै कुलमानको सर्वाेच्चमा रिट, शुक्रबार पेसी >> आईपीएल २०२५: आज हैदराबाद र लखनउ खेल्दै >> ११ औ बुटवलश्री शारीरिक सुगठनको तयारी पुरा >> प्रतिनिधिसभा बैठक ३ घन्टा ढिलो गरी २ बजे बस्ने >> १८ वर्षसम्म संक्रमणकालीन न्याय नटुंगिदा अन्तराष्ट्रियस्तरमा मुख देखाउन लाज भइसक्याेः प्रधानमन्त्री >> कुलमानका कारण राष्ट्रियसभा बैठक एक घन्टाका लागि स्थगित >> आज भैरहवा, नेपालगन्ज र धनगढीमा तापक्रम ३७ डिग्रीसम्म पुग्ने अनुमान >> ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा >> घरमा नै यसरी बनाउनुहोस् पनिर कट्टी रोल >> माओवादी निकट प्रेस सेन्टरले दिने विभिन्न पुरस्कार घोषणा >> देश गम्भीर अर्थ राजनीतिक संकटमा फसेको छः डा.भट्टराई >> संसदको अबरोध खुलाउन सभामुख छलफलमा >> सुनको मुल्यमा एकैदिन १३ सय रुपैयाँले वृद्धि >> लिट्मसको नेपालको पहिलो एल्युमिनियम रड उत्पादन उद्योग सुरु >> एसईईका विद्यार्थीलाई रु. २० मै टेलिकमको अफर >> शुद्धोधनमा गौतमबुद्धको पिताको शालिक निर्माण गरिने >> सरकारले एउटा कर्मचारीलाई हटाउँदा छाती पिटीपिटी रोएः प्रधानमन्त्री >> प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीसँग प्रश्नोत्तरको तयारी >> थप तीन राजनीतिक दल खारेज पाँच दल खारेजीको प्रक्रियामा >> औद्योगिक क्षेत्रमा आगोको कहर >> महँगी बढेको बढ्यै, अनुगमन खोई ? >> प्रदेशका प्रमुख र मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा रिट >> पाहुना सहकारीः साबधानी नभए डुब्नसक्छ बचत >> आज कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना ? >> प्रधानमन्त्री ओली आगामी चैत १९ गतेदेखि थाइल्यान्ड भ्रमणमा जाने >> दुर्घटनामा तिलोत्तमाका कार्यपालिका सदस्यको मृत्यु >> मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन महिलाको लेकसाइडको होटलबाट अपहरण >> अर्घाखाँचीमा बस दुर्घटना, चार जनाको मृत्यु >> माछा मार्न खोलामा गएका बालक ढुंगामा च्यापिएर एक बालकको मृत्यु >> बर्खास्त गर्ने निर्णयविरुद्ध कुलमान सर्वोच्चमा >> बाँदर भगाउन राखेको विद्युतीय धरापमा पर्दा गुल्मीमा महिलाको मृत्यु >> एनआईसी एशियाद्वारा बाणगंगाका डुकराज पन्थीको परिवारलाई दुर्घटना बीमावापत १० लाख प्रदान >> एपीएफको उपाधि दाबेदारी >> नेप्से ३९ अङ्कले बढ्यो, शेयर बजारमा हरियाली >> कुलमानको पक्षमा विद्युत् प्राधिकरण अगाडि विरोध प्रदर्शन >> मुख्यमन्त्रिको निर्देशन अवज्ञा गर्ने डाक्टर उमेश साह पक्राउ >> धारपानी मन्दिरमा क्यूआर कोडबाट दान गर्न सकिने

कालीकोटमा बोलेरो दुर्घटना, आठ जना घाइते

१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार

कालीकोट,१३ चैत ।

कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं. ३ डाडामाडुमा बोलेरो दुर्घटना भएको छ । सुर्खेतबाट कुमालगाउँ कालीकोटतर्फ आउँदै गरेको बोलेरो दुर्घटनामा आठ जना घाइते भएका छन् ।

क.प्र.०२००२ च ०७०७ नम्बरको डबलक्याप बोलेरो ब्याक गर्ने क्रममा सडकदेखि अन्दाजी २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटना स्थलमा प्रहरी नायब निरीक्षक जयाल प्रसाद यादवको कमाण्डमा चारजनाको टोली खटिई घाइतेको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी रामप्रसाद पाण्डेका अनुसार घाइतेको योगी नरहरीनाथ अस्पताल कुमालगाउँ कालीकोटमा उपचार भइरहेको छ ।

दुर्घटनामा जिल्ला कालीकोट नरहरिनाथ गाउँपलिका वडा न ४ गोठी बस्ने अनिल कुमार बोहोरा, भरता बस्ने बिष्णु बहादुर बिष्ट, कुमालगाउँ बस्ने राजेन्द्र बुढा, नरहरीनाथ-५ रुप्सा बस्ने देवी सहकारी, दानबहादुर सहकारी, नरहरिनाथ ३ भरता बस्ने अम्मर बहादुर बिष्ट, गणेश आचार्य, दुर्घटनामा चालक दैलेख दुल्लु नगरपालिका स्याला बस्ने जगत बि.क. हुनुहुन्छ । उहाँहरूको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?