ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आगामी चैत १९ गतेदेखि थाइल्यान्ड भ्रमणमा जाने >> दुर्घटनामा तिलोत्तमाका कार्यपालिका सदस्यको मृत्यु >> मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन महिलाको लेकसाइडको होटलबाट अपहरण >> अर्घाखाँचीमा बस दुर्घटना, चार जनाको मृत्यु >> माछा मार्न खोलामा गएका बालक ढुंगामा च्यापिएर एक बालकको मृत्यु >> इटहरीको सेन्टर प्लाजामा आगलागी, ११ जनाको सकुशल उद्धार >> बर्खास्त गर्ने निर्णयविरुद्ध कुलमान सर्वोच्चमा >> बाँदर भगाउन राखेको विद्युतीय धरापमा पर्दा गुल्मीमा महिलाको मृत्यु >> एनआईसी एशियाद्वारा बाणगंगाका डुकराज पन्थीको परिवारलाई दुर्घटना बीमावापत १० लाख प्रदान >> एपीएफको उपाधि दाबेदारी >> नेप्से ३९ अङ्कले बढ्यो, शेयर बजारमा हरियाली >> कुलमानको पक्षमा विद्युत् प्राधिकरण अगाडि विरोध प्रदर्शन >> मुख्यमन्त्रिको निर्देशन अवज्ञा गर्ने डाक्टर उमेश साह पक्राउ >> धारपानी मन्दिरमा क्यूआर कोडबाट दान गर्न सकिने >> कुलमान घिसिङलाई पदबाट हटाइएको विरोधमा राष्ट्रियसभा बैठक अवरुद्ध >> भूमिसम्बन्धि अध्यादेशबाट पछि हट्यो सरकार >> आगो लागिरहेको सेन्टर प्लाजामा फसेकामध्ये १६ जनाको उद्धार >> गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : अर्थमन्त्री पौडेल >> राष्ट्रियसभा बैठक बस्दै, ४ मन्त्रीले सांसदका प्रश्नमा जवाफ दिने >> आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> एनसेलको आयोजनामा मैत्रीपूर्ण फुटबल खेल आयोजना >> फुलबारीमा निर्वाचन >> व्यवसायिक खेती प्रवद्र्धनका लागि अनुदानमा कृषि यन्त्र >> विभागको निर्देशन लत्याउदै खानी उद्योग >> मोबाइल फोन प्रयोगका प्रभावहरू >> बुटवल–गोरुसिंगे सडक ठेकेदारले चोरे नदीजन्य पर्दाथ >> प्रभावकारी बनाउ रोजगार कार्यक्रम >> कालीकोटमा बोलेरो दुर्घटना, आठ जना घाइते >> मकै खेती नै मुख्य आम्दानी बन्दै >> लुम्बिनीका बिजुली गाडीः चल्छ भन्दै आधादशक बित्यो, फेरि चल्ने हल्ला ! >> राष्ट्रियसभा बैठक बस्दै, ४ मन्त्रीले सांसदका प्रश्नमा जवाफ दिने >> आजको मौसमः तीन प्रदेशको पहाडी भुभागमा बर्षा हुन सक्ने >> बाँकेको नरैनापुरमा आगलागी हुँदा १७ घर जलेर नष्ट >> सेमीफाईनल समिकरण पुरा >> ऊर्जामन्त्रीको राजिनामा माग गर्ने प्रदर्शनकारी पक्राउ >> स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सुर्य थापा नियुक्त >> ट्रम्पले सार्वजनिक गरिदिए केनेडी हत्यासँग सम्बन्धित ८० हजार गोप्य कागजात >> नेपाल-मलेसिया बीचकाे फुटबल आज साँझ ७ः४५ बाट सुरू हुदैँ   >> सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक ५८.०५ अंकले घट्यो >>  मोतीहारीमा अढाई करोडको स्मैक बरामद, नेपालबाट लागिएको दाबी >> अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्छः प्रधानमन्त्री >> ‘जेरी अन टप’ छायांकन सम्पन्न, बजेट पुग्यो ६ करोड >> सार्वजनिक पोखरीहरूको संरक्षण गरी ठेक्का मार्फत राजस्व संकलन गर्दै नगरपालिका >> प्रधानमन्त्रीकाे बारेमा गलत डिस्प्ले देखाएकाे भन्दै भरतपुर विद्युतका हाकिम माथी आक्रमण >> लायन्स क्लब बुटवल सयपत्रीद्वारा तीनदिने बाटेको धुप बनाउने तालिम सम्पन्न >> केरा खेतीमा भविश्य खोज्दै सहकारी >> तरूणदल तिलोत्तमा आलोकको नाममा फुटसल प्रतियोगिता आयोजना >> देशी–विदेशी तत्व सरकारलाई बदनाम गर्न लागिपरेः प्रधानमन्त्री >> सुर्खेतको मेडिकलमै लागुऔषध धन्दा >> राप्रपाको मूल आन्दोलन समितिको बैठक जारी

चन्द्रागिरीमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु

११ चैत्र २०८१, सोमबार
११ चैत्र २०८१, सोमबार

काठमाडौं ।

चन्द्रागिरी नगरपालिका-२ नागाढुङ्गा ढलानस्थित सडकमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख ५५४६ नम्बरको हाइस अनियन्त्रित भई आइतबार साँझ दुर्घटना भएको हो।दुर्घटनामा करिब २५ वर्षीया सबिना गुरूङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। उनको ठेगाना खुलिसकेको छैन।दुर्घटनामा घाइते भएका हाइसमा सवार दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र एकजनाको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ। हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?