ट्रेंडिंग:

>> लिट्मसको नेपालको पहिलो एल्युमिनियम रड उत्पादन उद्योग सुरु >> एसईईका विद्यार्थीलाई रु. २० मै टेलिकमको अफर >> शुद्धोधनमा गौतमबुद्धको पिताको शालिक निर्माण गरिने >> सरकारले एउटा कर्मचारीलाई हटाउँदा छाती पिटीपिटी रोएः प्रधानमन्त्री >> प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीसँग प्रश्नोत्तरको तयारी >> थप तीन राजनीतिक दल खारेज पाँच दल खारेजीको प्रक्रियामा >> औद्योगिक क्षेत्रमा आगोको कहर >> महँगी बढेको बढ्यै, अनुगमन खोई ? >> प्रदेशका प्रमुख र मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा रिट >> पाहुना सहकारीः साबधानी नभए डुब्नसक्छ बचत >> आज कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना ? >> प्रधानमन्त्री ओली आगामी चैत १९ गतेदेखि थाइल्यान्ड भ्रमणमा जाने >> दुर्घटनामा तिलोत्तमाका कार्यपालिका सदस्यको मृत्यु >> मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन महिलाको लेकसाइडको होटलबाट अपहरण >> अर्घाखाँचीमा बस दुर्घटना, चार जनाको मृत्यु >> माछा मार्न खोलामा गएका बालक ढुंगामा च्यापिएर एक बालकको मृत्यु >> बर्खास्त गर्ने निर्णयविरुद्ध कुलमान सर्वोच्चमा >> बाँदर भगाउन राखेको विद्युतीय धरापमा पर्दा गुल्मीमा महिलाको मृत्यु >> एनआईसी एशियाद्वारा बाणगंगाका डुकराज पन्थीको परिवारलाई दुर्घटना बीमावापत १० लाख प्रदान >> एपीएफको उपाधि दाबेदारी >> नेप्से ३९ अङ्कले बढ्यो, शेयर बजारमा हरियाली >> कुलमानको पक्षमा विद्युत् प्राधिकरण अगाडि विरोध प्रदर्शन >> मुख्यमन्त्रिको निर्देशन अवज्ञा गर्ने डाक्टर उमेश साह पक्राउ >> धारपानी मन्दिरमा क्यूआर कोडबाट दान गर्न सकिने >> कुलमान घिसिङलाई पदबाट हटाइएको विरोधमा राष्ट्रियसभा बैठक अवरुद्ध >> भूमिसम्बन्धि अध्यादेशबाट पछि हट्यो सरकार >> आगो लागिरहेको सेन्टर प्लाजामा फसेकामध्ये १६ जनाको उद्धार >> गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : अर्थमन्त्री पौडेल >> आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> एनसेलको आयोजनामा मैत्रीपूर्ण फुटबल खेल आयोजना >> फुलबारीमा निर्वाचन >> व्यवसायिक खेती प्रवद्र्धनका लागि अनुदानमा कृषि यन्त्र >> विभागको निर्देशन लत्याउदै खानी उद्योग >> मोबाइल फोन प्रयोगका प्रभावहरू >> बुटवल–गोरुसिंगे सडक ठेकेदारले चोरे नदीजन्य पर्दाथ >> प्रभावकारी बनाउ रोजगार कार्यक्रम >> कालीकोटमा बोलेरो दुर्घटना, आठ जना घाइते >> मकै खेती नै मुख्य आम्दानी बन्दै >> लुम्बिनीका बिजुली गाडीः चल्छ भन्दै आधादशक बित्यो, फेरि चल्ने हल्ला ! >> राष्ट्रियसभा बैठक बस्दै, ४ मन्त्रीले सांसदका प्रश्नमा जवाफ दिने >> आजको मौसमः तीन प्रदेशको पहाडी भुभागमा बर्षा हुन सक्ने >> बाँकेको नरैनापुरमा आगलागी हुँदा १७ घर जलेर नष्ट >> सेमीफाईनल समिकरण पुरा >> ऊर्जामन्त्रीको राजिनामा माग गर्ने प्रदर्शनकारी पक्राउ >> स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सुर्य थापा नियुक्त >> ट्रम्पले सार्वजनिक गरिदिए केनेडी हत्यासँग सम्बन्धित ८० हजार गोप्य कागजात >> नेपाल-मलेसिया बीचकाे फुटबल आज साँझ ७ः४५ बाट सुरू हुदैँ   >> सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक ५८.०५ अंकले घट्यो >>  मोतीहारीमा अढाई करोडको स्मैक बरामद, नेपालबाट लागिएको दाबी >> अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्छः प्रधानमन्त्री

राप्रपा कपिलवस्तुको बृहत मोटरसाईकल ¥याली

११ चैत्र २०८१, सोमबार
११ चैत्र २०८१, सोमबार

कपिलवस्तु, ११ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तुको आयोजनामा कपिलवस्तुमा राजसंस्था सहितको सापेक्ष हिन्दु अधिराज्य पुर्नस्थापनाका लागि बृहत मोटरसाईकल ¥यालीको आयोजना गरिएको छ । तौलिहवाको भिक्षुचौकबाट शुरु भएको मोटरसाईकल ¥याली आन्दोलनचोक, डँगरी हुँदै नेपाल भारत सिमाको मर्यादपुर सिमा क्षेत्र सम्म पुगको थियो । सो पश्चात पुनः तौलिहवा, पकडी, लबनी हुँदै रूपन्देहीको सिमाना कोठी नदी पुगेको ¥याली पुनः जिल्ला प्रशासन चोकमा आएर कोणसभामा परिणत भएको थियो । र्यालीमा सहभागीले गणतन्त्र र सरकारको बिरोध गर्दै राजसंस्था सहितको सापेक्ष हिन्दु अधिराज्य पुनस्र्थापनाको माग गर्दै नाराबाजी गरे । उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति र कार्यशैली बिरुद्ध कडा नाराबाजी समेत गरें । सयौंको संख्यामा राप्रपाका नेता कार्यकर्ता र नागरिकहरू मोटरसाईकल ¥यालीमा सहभागी भएका थिए ।
आम नागरिक राजा र राजतन्त्रको पक्षमा उभिएको सन्देश बृहत मोटरसाईकल ¥यालीको सहभागीताले दिएको बृहत मोटरसाईकल ¥याली आयोजन समितिका संयोजक तथा राप्रपा कपिलवस्तुका जिल्ला उपाध्यक्ष शत्रुधन बिलास सिंह कुर्मीले बताए । र्यालीमा नागरिकको सहभागीताले राजतन्त्रको अपरिहार्यता पुष्टी गरेको उनले बताए । राजाले फागुन ७ गते दिएको अभिव्यक्तिको स्वागतमा तथा सरकारी पक्षले राजालाई दिईरहेको चुनौतीको बिरोधमा ¥याली सहितका दवावका कार्यक्रम गर्न थालिएको राप्रपा कपिलवस्तुका जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले बताए । उनले दलले राजालाई चुनौती दिने कार्यको बिरोधमा आन्दोलनको कार्यक्रमलाई प्राथमिकताका साथ अगाडी बढाईने प्रष्ट पारे ।
राजा सहितको हिन्दु राज्य सगै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणालाई दवाव सिर्जना गर्न आन्दोलनको शुरुवात गरिएको राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझीले बताए । उनले राजा सहितको राज्य व्यवस्थाको लागी छिट्टै समझदारी गर्न दलहरूलाई आग्रह गर्दै दलहरूका लागि नविनतम समझदारी नै उत्तम बिकल्प हुने उनको भनाई थियो । मोटरसाईकलमा राप्रपा प्रदेश कोषाध्यक्ष कृष्ण पौडेल, लुम्बिनी प्रदेश सम्पादन समिति सदस्य दिपक रजौरिया, राप्रपा जिल्ला प्रवक्ता भुमीराम गिरी लगायतका नेताहरूको सहभागीता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?