ट्रेंडिंग:

>> आजको मौसमः तीन प्रदेशको पहाडी भुभागमा बर्षा हुन सक्ने >> बाँकेको नरैनापुरमा आगलागी हुँदा १७ घर जलेर नष्ट >> सेमीफाईनल समिकरण पुरा >> ऊर्जामन्त्रीको राजिनामा माग गर्ने प्रदर्शनकारी पक्राउ >> स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सुर्य थापा नियुक्त >> ट्रम्पले सार्वजनिक गरिदिए केनेडी हत्यासँग सम्बन्धित ८० हजार गोप्य कागजात >> नेपाल-मलेसिया बीचकाे फुटबल आज साँझ ७ः४५ बाट सुरू हुदैँ   >> सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक ५८.०५ अंकले घट्यो >>  मोतीहारीमा अढाई करोडको स्मैक बरामद, नेपालबाट लागिएको दाबी >> अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्छः प्रधानमन्त्री >> ‘जेरी अन टप’ छायांकन सम्पन्न, बजेट पुग्यो ६ करोड >> सार्वजनिक पोखरीहरूको संरक्षण गरी ठेक्का मार्फत राजस्व संकलन गर्दै नगरपालिका >> प्रधानमन्त्रीकाे बारेमा गलत डिस्प्ले देखाएकाे भन्दै भरतपुर विद्युतका हाकिम माथी आक्रमण >> लायन्स क्लब बुटवल सयपत्रीद्वारा तीनदिने बाटेको धुप बनाउने तालिम सम्पन्न >> केरा खेतीमा भविश्य खोज्दै सहकारी >> तरूणदल तिलोत्तमा आलोकको नाममा फुटसल प्रतियोगिता आयोजना >> देशी–विदेशी तत्व सरकारलाई बदनाम गर्न लागिपरेः प्रधानमन्त्री >> सुर्खेतको मेडिकलमै लागुऔषध धन्दा >> राप्रपाको मूल आन्दोलन समितिको बैठक जारी >> त्रिशूली नदीमा कोइला बोकेको ट्रक दुर्घटनाग्रस्त, चालकको ज्यान गयो >> सुनको भाउ आज दुई सय रुपैयाँले घट्यो >> वीरगञ्ज भन्सारबाट आठ महिनामा ५३ अर्ब २६ करोडको निर्यात >> कुकुरसँग यौनसबन्ध राख्ने अष्ट्रेलियाली मोडललाइ १० बर्षको सजायँ हुने >> १०० रुपैयाँको कारणले ओमप्रकाशको हत्या,आरोपी बुढामगर पक्राउ >> प्रतिगमन दिवा सपना >> पथरीमा डढेलो नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम >> अव्यवस्थित बसोबास जग्गाको नापजाँच सुरु, स्थानीय उत्साहित >> एसईईपछि विद्यार्थी र अभिभावकले ध्यान दिनुपर्ने कुरा >> यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, अमेरिकी डलर संगै युरोको भाउ घट्यो >> दुव्र्यसनको बढ्दै चिन्ताः जोडिदै महिला >> चना उत्पादनमा बाँके पहिलो >> गण्डक नदी किनारः पर्यटकीय गन्तव्यको खोजी >> प्रचण्ड भन्छन्- कुलमानलाई हटाएर सरकारले गलत गर्‍यो >> क्षयरोगको अवस्थाः संख्या बढ्दै उमेर घट्दै >> सरकारको दम्भले कर्मचारीले तलब पाएनन्, सबैलाई टुकुचामा गाडदिन्छु : बालेन >> आजको मौसमः कोशी र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षा हुन सक्ने >> एमालेको जनजागरण अभियान >> दाङको प्लाइ उद्योगमा आगलागी, ५० करोड बढी नोक्सानी भएको अनुमान >> विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त >> १ करोड ४९ लाखको बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ >> बुद्ध एयरको सफ्टवेयर ह्याक गरी टिकट बिक्री, दुई जना पक्राउ >> संकटा तिलोत्तमा गोल्डकपको अन्तिम चारमा >> प्रमुख तीन दलका शिर्ष नेताका बैठक सुरू, ७ नेता सहभागी >> ओली-देउवासँग भेटनु अघि प्रचण्ड शितल निवास >> सेयर बजारमा सोमबार वृद्धि, नेप्से परिसूचक १.१६ प्रतिशत बढ्यो >> एमालेका पत्रकारले उम्मेदवारी दिँदा कसले कति तिर्नुपर्ने? >> बुद्ध सर्किट जोड्न मोनोरेल सञ्चालनको सम्भावनाः मुख्यमन्त्री आचार्य >> पिएन क्याम्पसमा एमाले अखिलको अग्रता कायमै >> काठमाडौंका एसएसपी अधिकारीको भर्चुअल निर्देशन >> फागुन महिनामा नेपालमा चार हजार भन्दा बढी आपराधिक घटना दर्ता

गृहमन्त्री रमेश लेखकको विवाहको उमेर घटाउने प्रस्ताव

१० चैत्र २०८१, आईतवार
१० चैत्र २०८१, आईतवार

काठमाडौं, १० चैत।

गृहमन्त्री रमेश लेखकले विवाहको उमेर घटाउने प्रस्ताव गरेका छन्। आइतबार प्रतिनिधि सभाको कानुन समितिको बैठकमा गृहमन्त्री लेखकले विवाहको उमेर घटाएर पनि जाने पक्षमा आफ्नो धारणा प्रस्तुत गरे।

‘मलाईचाहिँ विवाहको उमेर घटाएर जाँदा पनि हुन्छ जस्तो लाग्छ,’ गृहमन्त्री लेखकले बैठकमा भने। उनले बालबालिकासम्बन्धी ऐन संशोधन गर्ने विषयमा छलफल भइरहेको जानकारी पनि दिए।गृहमन्त्री लेखकले थपे, “मन्त्रिपरिषद्को विधेयक समितिमा छलफल भइरहेको छ, तर यो लेख्ने, त्यो लेख्ने भन्ने कुरा भएको छैन।”

अहिलेको कानुनी प्रावधानअनुसार विवाहको लागि योग्य उमेर २० वर्ष तोकिएको छ। बैठकमा केही सांसदहरूले विवाहको उमेर घटाउने आवश्यकतामा पनि आफ्नो धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?