Butwal Today

कालापानी जाने अहिले तत्काल योजना बनेको छैन, पछि जान सकिन्छः ओली

७ चैत्र २०८१, बिहीबार
अ+
अ-

काठमाडौं, ७ चैत ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा जाने कुनै योजना नभएको बताएका छन् ।प्रतिनिधिसभाको जारी बैठकमा सांसद बुद्दीमान तामाङले सोधेको प्रश्नको जवाफ दिदैँ उनले तत्काल त्यहाँ भ्रमण गर्ने कुनै योजना नभएको बताए ।‘त्यहाँ (कालापानी, लिम्पियाधुरा) जाने अहिले कुनै पनि योजना छैन, पछी भने जान सकिन्छ,’ उनले भने ।

बरु, उल्टै प्रश्नकर्ता सांसदलाइ प्रतिप्रश्न गरे, ‘तपाइ जाने योजनामा हुनुहुन्छ र ?  प्रश्नाेत्तर जारी रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?