Butwal Today

प्रधानमन्त्रीलाइ १० जना सांसदले प्रश्न सोध्ने, स्पष्टीकरण भने नदिने

७ चैत्र २०८१, बिहीबार
अ+
अ-

काठमाडौं, ७ चैत ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज १०  सांसदले प्रश्न गर्ने भएका छन् ।सभामुख देवराज घिमिरेका अनुसार प्रधानमन्त्री ओलीलाइ प्रश्न सोध्न १० जना सांसदलाइ समय दिएका छन् ।

‘तर, १० जनाले प्रश्न टिपाउनु भएको छ, तर जवाफ दिइसके पछि स्पष्टीकरण सोध्न भने पाइने छैन् ।’ प्रश्न साेध्ने क्रम सुरू भएकाे छ । सुरूमा सांसद भगवती चाैधरीले प्रश्न गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?