ट्रेंडिंग:

>> रुपन्देहीमा अब डेक्सा स्क्यान मेशिन >> ६८ औं सहकारी दिवसः बाँकेमा सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने >> लुम्बिनी प्रदेश लिग फुटबलको उपाधि बर्दियाले हात पार्यो >> नेपालगन्जमा सुख्खा बन्दरगाहको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र >> एन्फा देविनगरमा सुविधा सम्पन्न शौचालय >> धनुषामा प्रहरीको हवाई फायर >> काठमाडौं महानगरले चैत १२ गतेबाट स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउने >> जबरजस्ती करणी आरोपमा राइस मिल व्यवसायी पक्राउ >> प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान >> बबईमा सवारी साधनका नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधिको जडान >> पिएम कपमा आर्मी ६ विकेटले विजयी >> प्रचण्डको स्वागतमा बिरगञ्जका मेयर राजेशमान सिंह >> क्रान्तिका लागि तयार रहन रविको अपिल >> बुटवलमा सुरु भयो मिडिया सम्मेलन >> लन्डनको एअरपोर्टमा आगलागी हुदाँ २४ घन्टा बन्द, १३५१ उडान प्रभावित >> इन्डोनेसियामा ज्वालामुखी बिष्फोट, आसपासका सबै उडान रद्द >> स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह >> युद्धविराम भंग भएको तीन दिनमा मारिए ५९० प्यालेस्टाइनी >> प्रहारीको मौनता लुम्बिनीको कक्ररहवा-कालिदह नाकामा तस्करी मौलाउँदै >> रविले दर्ता गरे पाटन अदालतमा निवेदन, सोमबार तोकियो पेशी >> सिराहाका सिडियो हटाएर कपिलबस्तुबाट पठाइयो >> नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक जारी >> युसिएमएस भैरहवामा निःशुल्क दन्त परीक्षण समपन्न >> लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज तल झर्यो, कतिमा हुँदैछ किनबेच ? >> निशुल्क स्वास्थ्य शिविरले महिलाहरुमा सचेतना बढायो >> वेपत्ता भएका भारतीय पर्यटक भटिएनन् >> चीनले ४ जनालाई फाँसी दिएपछि क्यानडा आक्रोशित >> ‘व्यवसायी टिकाउनको लागि सहकार्य गरौं’ >> सरकारसँग समस्या समाधान हुँदैनः अध्यक्ष शेर्पा >> अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको ६० बर्ष पूरा >> चैतमा चमत्कार, साउनमा सन्नाटा ! >> बुटवलको पहिचान ‘रात्रीकालीन बजार’ >> महेशपुरमा लक्ष्य भन्दा माथि पुग्यो राजस्व >> डढेलो रोक्न सावधानी फैलाउँदै वनका अधिकारी >> नेपाल बैंक लिमिटेड खस्यौलीद्वारा वित्तीय साक्षरता >> फुटबलको गौरवः ‘तिलोत्तमा गोल्डकप’ >> नेपाल दक्षिण एशियाको सबैभन्दा खुशी देश, अघिल्लो वर्षको तुलनामा एक स्थान माथि >> उर्जा प्रभावकारी भवन डिजाइन सम्बन्धी कार्यदक्षता अभिवृद्धि तालिम सुरु >> आज यी पाँच प्रदेशका केही ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना >> पोषणमैत्री वडा निर्माणका लागि पिपरामा अभिमुखीकरण >> जुवातास खेलिरहेको अवस्थामा टोखावाट १९ जना पक्राउ >> सिद्धार्थनगर उत्कृष्ट पालिका >> वडा नं ११ लाई मेयर कपको उपाधि >> गणतन्त्रका पक्षमा सचेतनाका लागि एमाले सडकमा उत्रिने >> जलाशयमा डुबेर एकको मृत्यु  >>  नेप्से १२.३८ अंक घट्यो >> च्याम्पियन्स ट्रफी विजेता टोलीलाई भारतले ५८ करोडको पुरस्कार दिने >> बढ्दो महंगी नियन्त्रण गर भन्ने नारा सधैं लोकप्रिय हुने नारा होः प्रधानमन्त्री >> काभा भलिबलको दोस्रो संस्करण पनि नेपालमा नै हुने >> प्रतापपुरबाट भूमि आयोगले सुरु गर्यो जग्गा नापजाँच, जिल्लामा २१ हजार बढीको आवेदन

लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलोपटक एन्जियो प्लाष्टी

७ चैत्र २०८१, बिहीबार
७ चैत्र २०८१, बिहीबार

बुटवल ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पहिलो पटक एन्जियोप्लाष्टी गरिएको छ । वरिष्ठ कार्डियोलोजिष्ट डा. रोशन घिमिरेको नेतृत्वमा ७५ वर्षीय पुरुषको एन्जियोप्लाष्टी गरिएको हो । पहिलो पटक बिरामीको एन्जियोप्लाष्टी सफल भएकोमा खुसी व्यक्त गर्दै डा. घिमिरेले मुटु रोग उपचारमा थप नयाँ उपलब्धि प्राप्त भएको बताए ।

मुटु रोग उपचारका लागि सेवाग्राहीलाई काठमाडौं वा अन्यत्र जानुपर्ने वाध्यता अन्त्य गर्न अन्य सेवाहरु समेत थप गर्न आवश्यक रहेपनि अहिले सुरु गरिएको एन्जियोप्लाष्टी सेवा यस क्षेत्रका जनताका लागि ठूलो खुसीको कुरा भएको उल्लेख गरे । एन्जियोप्लास्टी एक गैर-सर्जिकल प्रक्रिया हो जसले हृदयमा रगत आपूर्ति गर्ने नसाहरूमा अवरोध हटाउन मद्दत गर्दछ। यस प्रक्रियामा स्थानीय एनेस्थेसिया प्रयोग गरिन्छ ।

विशेषज्ञ सेवालाई बिस्तार गर्दै गएको लुम्बिनी अस्पतालमा मुटुरोग उपचारका लागि अन्यत्र जान नपर्नेगरी विभिन्न सेवाहरु थप गर्ने योजना रहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जनाए । अस्पतालमा क्याथल्याव सेवा अन्तरगत १ जनाको स्थायी पेसमेकर राख्नुका साथै ३ जनालाई अस्थायी पेसमेकर राख्ने काम समेत सफल भएको छ । क्याथल्याव सेवा सुरु भएपछि हालसम्म ८० जनाको एन्जियो ग्राफी गरिएको तथ्याङ्कमा उल्लेख छ ।

अस्पतालमा केहीअघिदेखि ट्रेड मिल टेस्ट(टिएमटी) सेवा समेत सञ्चालन गरिएको छ । यसबाट मुटुका नशाहरुमा ब्लकेजहरु भए/नभएको थाहा पाउन सकिने र सोही अनुसार उपचार गर्न सजिलो हुनेछ । अस्पतालमा पेरिकार्डियो सेन्टेसिस, होल्टर इसिजी लगायतका सेवा समेत सञ्चालनमा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?