ट्रेंडिंग:

>> पूर्वराष्ट्रपति भण्डारी भैरहवामा, एमाले पंक्तिको दौडधूप >> चर्च ब्याईज फाईनलमा >> रुपन्देहीमा चोरी तस्करीमा सहजीकरण गर्ने प्रहरी नायब निरीक्षक अख्तियारको फन्दामा >> प्रधानमन्त्री कपको फाइनलमा पुलिस र आर्मी बिच भिडन्त हुने >> राजवादी आन्दोलनको कमाण्डर दुर्गा प्रसाई, राप्रपा महामन्त्रीको नेतृत्व जनपरिचालन समिति >> नेप्से ४१.४३ अंकले बढ्यो >> लुम्बिनीमा महिला अधिकार र यौन तथा प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम >> दाङमा बाबुरामलाई युवाहरूले देखाए ‘कालो झण्डा’ >> लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः महत्वपूर्ण निर्णयहरू >> चन्द्रौटामा लागु औषधविरुद्ध प्रभातफेरी ¥याली >> पोखराबाट अपहरणमा परेकी अमेरिकी महिला हेटौँडामा उद्धार >> पाठ्यपुस्तक छपाइको काम सकियो, वैशाखअघि विद्यालयमा किताब पुग्ने केन्द्रको दावी >> फुलबारीको अध्यक्षमा हिक बहादुर विजयी >> सिएनआईयुईएफ लुम्बिनी च्याप्टरको नेतृत्वमा राजन कसजु >> महिला एएफसी एशियन कप २०२६ छनोट चरणको ड्र सार्वजनिक >> निजामती सेवा विधेयकका विषवस्तुबारे अर्थमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण >> काठमाडौं महानगरपालिका कर्मचारीलाई तलब नदिए सात दिनको अल्टिमेटम >> नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छः प्रधानमन्त्री >> राष्ट्रिय परिचयपत्र बनाउन आएका वृद्धको जिल्ला प्रशासन कार्यालयमा मृत्यु >> पुनस्थापनाको माग गर्दै कुलमानको सर्वाेच्चमा रिट, शुक्रबार पेसी >> आईपीएल २०२५: आज हैदराबाद र लखनउ खेल्दै >> ११ औ बुटवलश्री शारीरिक सुगठनको तयारी पुरा >> प्रतिनिधिसभा बैठक ३ घन्टा ढिलो गरी २ बजे बस्ने >> १८ वर्षसम्म संक्रमणकालीन न्याय नटुंगिदा अन्तराष्ट्रियस्तरमा मुख देखाउन लाज भइसक्याेः प्रधानमन्त्री >> कुलमानका कारण राष्ट्रियसभा बैठक एक घन्टाका लागि स्थगित >> आज भैरहवा, नेपालगन्ज र धनगढीमा तापक्रम ३७ डिग्रीसम्म पुग्ने अनुमान >> ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा >> घरमा नै यसरी बनाउनुहोस् पनिर कट्टी रोल >> माओवादी निकट प्रेस सेन्टरले दिने विभिन्न पुरस्कार घोषणा >> देश गम्भीर अर्थ राजनीतिक संकटमा फसेको छः डा.भट्टराई >> संसदको अबरोध खुलाउन सभामुख छलफलमा >> सुनको मुल्यमा एकैदिन १३ सय रुपैयाँले वृद्धि >> लिट्मसको नेपालको पहिलो एल्युमिनियम रड उत्पादन उद्योग सुरु >> एसईईका विद्यार्थीलाई रु. २० मै टेलिकमको अफर >> शुद्धोधनमा गौतमबुद्धको पिताको शालिक निर्माण गरिने >> सरकारले एउटा कर्मचारीलाई हटाउँदा छाती पिटीपिटी रोएः प्रधानमन्त्री >> प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीसँग प्रश्नोत्तरको तयारी >> थप तीन राजनीतिक दल खारेज पाँच दल खारेजीको प्रक्रियामा >> औद्योगिक क्षेत्रमा आगोको कहर >> महँगी बढेको बढ्यै, अनुगमन खोई ? >> प्रदेशका प्रमुख र मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा रिट >> पाहुना सहकारीः साबधानी नभए डुब्नसक्छ बचत >> आज कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना ? >> प्रधानमन्त्री ओली आगामी चैत १९ गतेदेखि थाइल्यान्ड भ्रमणमा जाने >> दुर्घटनामा तिलोत्तमाका कार्यपालिका सदस्यको मृत्यु >> मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन महिलाको लेकसाइडको होटलबाट अपहरण >> अर्घाखाँचीमा बस दुर्घटना, चार जनाको मृत्यु >> माछा मार्न खोलामा गएका बालक ढुंगामा च्यापिएर एक बालकको मृत्यु >> बर्खास्त गर्ने निर्णयविरुद्ध कुलमान सर्वोच्चमा >> बाँदर भगाउन राखेको विद्युतीय धरापमा पर्दा गुल्मीमा महिलाको मृत्यु

त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारी विजयी

६ चैत्र २०८१, बुधबार
६ चैत्र २०८१, बुधबार

पाल्पा, ६ चैत ।
त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा अनेरास्ववियु क्रान्तिकारी विजयी भएको छ ।
आज सम्पन्न मतगणनामा अखिल क्रान्तिकारीका मिलन घर्ति मगर विजयी भएका हुन् । उनले कुल खसेको १२२८ मतमा ३९० प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाल विद्यार्थी संघका कृष्ण अर्यालले ३४२ मत प्राप्त गरेको निर्वचन अधिकृत जीवन बहादुर थापाले जानकारी दिए ।

त्यस्तै सचिब पदमा नेपाल विद्यार्थी संघका शुसिल बस्यालले ५१७ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी अखिल क्रान्तिकारीका विपिन पंगेनीले ३३२ मत पाए । कोषाध्यक्षमा नेपाल विद्यार्थी संघकी मिस्मा रानाले ४१६ मत पाइन् भने उनका निकटतम् प्रतिद्धन्द्धी गंगादेवी बाह्घरेले ३४५ मत पाएकी छन् ।
सदस्यहरुमा नेविसंघकी आशिका विश्वकर्माले ३९०, ज्योति दर्लामीले ४२६, तोरण रास्कोटीले ३८७, नविन थापा ३९८, बबिता थापाले ४०५, सुजल भटराईले ४५२ र अखिल क्रान्तिकारीकी इच्छा थापाले ३६० मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत थापाले जानकारी दिए । त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा स्ववियुका लागि भएको मतदानमा १ हजार २२८ मत खसेको थियो । कुल मतदाता विद्यार्थी १ हजार ८९४ रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%