Butwal Today

प्रधान सेनापतिले दुइ सैन्य अधिकारीलाइ दिए दर्ज्यानी चिन्ह

६ चैत्र २०८१, बुधबार
अ+
अ-

काठमाडौं, ६ चैत ।

प्रधान सेनापति अशोकराज सिग्देलले हालै बढुवा भएका दुइ सैनिक अधिकारीलाइ दर्ज्यानी चिन्ह प्रदान गरेका छन ।प्रधान सेनापति सिग्देलले हालै बढुवा भएका रामप्रसाद अधिकारीलाई उपरथी र मुकेश बाटाजुलाई पनि सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

बुधबार जङ्गी अड्‌डामा आयोजित एक बिशेष कार्यक्रमका बिच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।