ट्रेंडिंग:

>> जेआर क्रिकेट क्लबलाई ईलिटको साथ >> विश्वकर्मा युवा समाजद्वारा स्वर्णकार सुपर सिक्स क्रीकेट प्रतियोगिता हुंदै  >> राष्ट्रिय दल बन्न चार सर्त पूरा गर्नुपर्ने, एउटै चिन्हमा चुनाव लड्न नपाइने >> स्थानीय सरकार सञ्चालन ऐनमा विद्यालय शिक्षाका अधिकार >> सीमा तस्करको गोदामबाट नै सामान जफत >> गणेशको लोभिलो ‘कृषि उद्यम’ >> जनकपुरमा आज राप्रपाको खबरदारी सभा >> आजको मौसमः पाँच प्रदेशमा प्रदेशमा बर्षा हुन सक्ने >> आजवाट प्रथम पानी सम्मेलन हुदैँ >> रुपन्देहीमा अब डेक्सा स्क्यान मेशिन >> ६८ औं सहकारी दिवसः बाँकेमा सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने >> लुम्बिनी प्रदेश लिग फुटबलको उपाधि बर्दियाले हात पार्यो >> नेपालगन्जमा सुख्खा बन्दरगाहको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र >> एन्फा देविनगरमा सुविधा सम्पन्न शौचालय >> धनुषामा प्रहरीको हवाई फायर >> काठमाडौं महानगरले चैत १२ गतेबाट स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउने >> जबरजस्ती करणी आरोपमा राइस मिल व्यवसायी पक्राउ >> प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान >> बबईमा सवारी साधनका नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधिको जडान >> पिएम कपमा आर्मी ६ विकेटले विजयी >> प्रचण्डको स्वागतमा बिरगञ्जका मेयर राजेशमान सिंह >> क्रान्तिका लागि तयार रहन रविको अपिल >> बुटवलमा सुरु भयो मिडिया सम्मेलन >> लन्डनको एअरपोर्टमा आगलागी हुदाँ २४ घन्टा बन्द, १३५१ उडान प्रभावित >> इन्डोनेसियामा ज्वालामुखी बिष्फोट, आसपासका सबै उडान रद्द >> स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह >> युद्धविराम भंग भएको तीन दिनमा मारिए ५९० प्यालेस्टाइनी >> प्रहारीको मौनता लुम्बिनीको कक्ररहवा-कालिदह नाकामा तस्करी मौलाउँदै >> रविले दर्ता गरे पाटन अदालतमा निवेदन, सोमबार तोकियो पेशी >> सिराहाका सिडियो हटाएर कपिलबस्तुबाट पठाइयो >> नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक जारी >> युसिएमएस भैरहवामा निःशुल्क दन्त परीक्षण समपन्न >> लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज तल झर्यो, कतिमा हुँदैछ किनबेच ? >> निशुल्क स्वास्थ्य शिविरले महिलाहरुमा सचेतना बढायो >> वेपत्ता भएका भारतीय पर्यटक भटिएनन् >> चीनले ४ जनालाई फाँसी दिएपछि क्यानडा आक्रोशित >> ‘व्यवसायी टिकाउनको लागि सहकार्य गरौं’ >> सरकारसँग समस्या समाधान हुँदैनः अध्यक्ष शेर्पा >> अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको ६० बर्ष पूरा >> चैतमा चमत्कार, साउनमा सन्नाटा ! >> बुटवलको पहिचान ‘रात्रीकालीन बजार’ >> महेशपुरमा लक्ष्य भन्दा माथि पुग्यो राजस्व >> डढेलो रोक्न सावधानी फैलाउँदै वनका अधिकारी >> नेपाल बैंक लिमिटेड खस्यौलीद्वारा वित्तीय साक्षरता >> फुटबलको गौरवः ‘तिलोत्तमा गोल्डकप’ >> नेपाल दक्षिण एशियाको सबैभन्दा खुशी देश, अघिल्लो वर्षको तुलनामा एक स्थान माथि >> उर्जा प्रभावकारी भवन डिजाइन सम्बन्धी कार्यदक्षता अभिवृद्धि तालिम सुरु >> आज यी पाँच प्रदेशका केही ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना >> पोषणमैत्री वडा निर्माणका लागि पिपरामा अभिमुखीकरण >> जुवातास खेलिरहेको अवस्थामा टोखावाट १९ जना पक्राउ

रियलमी सि ७५ छिट्टै बजारमा आउने

६ चैत्र २०८१, बुधबार
६ चैत्र २०८१, बुधबार

काठमाडौं, ०६ चैत ।
स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो अहिलेसम्मकै सबैभन्दा बलियो र विशेषतायुक्त स्मार्टफोन रियलमी सि ७५ सार्वजनिक गर्ने भएको छ । उच्च प्रविधि र कार्यक्षमता प्रदान गर्ने रियलमी सि ७५ कठिन परिस्थितिमा पनि उत्कृष्ट प्रदर्शन गर्न डिजाइन गरिएको छ ।आईपी ६९ रेटेड वाटर एण्ड डस्ट रेजिस्ट्यान्स तथा ३६० डिग्री सक रेजिस्ट्यान्स फिचर पनि रहेको रियलमी सि ७५ जस्तोसुकै परिस्थितिहरूमा पनि भरपर्दो रहनेछ । आर्मसेल ग्लास, उच्च–स्तरको पानी प्रतिरोधी प्रविधि, एआई पावर्ड फिचरहरूका साथमा रियलमी सि ७५ ले स्मार्टफोनको परिभाषा नै बदल्नेछ ।

बलियोपना र अत्याधुनिक प्रविधिको संयोजन रहेको रियलमी सि ७५ ले दृढ़ता र नवीनतामा नयाँ बेन्चमार्क सेट गर्ने कम्पनीको विश्वास रहेको छ । आईपी ६९ पानी प्रतिरोधी सुरक्षासहित यो २ मिटर गहिराइमा २४ घण्टासम्म पानीमा डुब्न सक्ने क्षमतासहित आउँछ । ६००० एमएएच ब्याट्री र ४५ वाट फास्ट चार्जिङले लामो समयसम्म चल्नुको साथमा छिटो चार्ज हुने सुविधा प्रदान गर्दछ । अत्याधुनिक एआई फिचरहरू, एआई क्लियर फेस र एआई स्मार्ट लुपले फोटोग्राफीले प्रोटक्टीभिटीलाई नयाँ उचाइमा पु¥याउनेछ । यसमा रहेको आर्मसेल ग्लासले २६०% बढी ड्रप रेजिस्ट्यान्ट तथा ४००% बढी स्क्राच रेजिस्ट्यान्ट बन(ाएको छ । ६.७२ इन्चको फुल एचडी डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, अल्ट्रा–स्मूथ र भाइब्रेन्ट डिस्प्लेको साथमा प्रयोगकर्ताले बलियोपना, कार्यक्षमता र डिजाइनको मिश्रण अनुभव गर्न पाउनेछन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?