ट्रेंडिंग:

>> पहुँच मार्गले जोड्दै गाउँ >> आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसइई आजदेखि : देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी हुने >> भोलिदेखि एसइई सुरु, लुम्बिनीबाट झण्डै ९५ हजारले परीक्षा दिंदै >> मेयर कपमा उपाधिका लागि वडा नं. ११ र १५ भिड्ने >> पिएम कपमा आर्मी क्लब विरुद्ध मधेश प्रदेश  विजयी  >> सेयर बजारमा गिरावट जारी, कारोबार रकममा वृद्धि >> कर्णालीका महिला सांसदको गुनासो ‘महिला सांसदको सवालले स्थान पाउँदैनन्’ >> त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारी विजयी >> लुम्बिनीलाई हराउँदै सुदुरपश्चिमको दोस्रो जीत >> नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुनका लागि तयारी सुरु >> इजरायलद्वारा हमासका प्रधानमन्त्रीको हत्या, मारिनेकाे संख्या ४१३ नाघ्याे >> तालिवानको नयाँ आदेशः अब रेडियोबाट महिला आवाज सुनाउन पाइन्न >> नक्कलि बुवा बनी भारतीय नागरीकलाई नेपाली नागरिकता दिलाउने पक्राउ >> बालिकालाई वेश्यावृतिमा लगाएकाे आरोपमा गेस्ट हाउस संचालक पक्राउ >> सलमानको सिकिन्दरको रन टाइम २ घन्टा २० मिनेट >> स्ववियु निर्वाचनमा स्वतन्त्र प्यानलको विजय >> म्याग्दीमा जीप खस्दा एकको मृत्यु, ४ घाइते >> चैत २४ गते सार्वजनिक विदा, यस्ता छन मन्त्रीपरिषदका निर्णयहरू >> अमेरिकामा नाइट्रोजन ग्याँस सुघाएँर दिइयो मृत्युदण्ड, थप ३ लाइ सुइ लगाएर दिइदैँ >> अबैध मुद्रा पक्राउ प्रकरण संसदमा उठयो, रामहरीले सोधे, ‘२५ करोडको असली मालिक को हो ? >> पुर्व राजा शाह गोरखा जाँदै >> प्रधान सेनापतिले दुइ सैन्य अधिकारीलाइ दिए दर्ज्यानी चिन्ह >> प्रधानमन्त्री कपः पुलिसको जीत्याे लगातार छैटौं खेल >> गोरखा क्याम्पसमा सत्ता गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारी विजयी >> तिलोत्तमाबासीमा योग मोह >> अबैध २५ करोड माथि छानबिन समिति बनाउन माओवादीको माग >> कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतबार हुने >> यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्तिप्रति घिमिरेले संसदमा माफी मागे >> सुनको भाउ हालसम्मकै उच्च >> अमेरिकाको रेड लिस्टमा चढयो भुटान, हटाउन भुटानको अपिल >> बुटवलमा मिडिया सम्मेलनः के के विषयमा हुँदैछ छलफल ? >> यस्ताे छ अन्तरिक्षयात्री सुनिता बिलियम्सको पारिवारिक जीवन, छिन निः सन्तान >> एनसेल फाउण्डेसनद्वारा २ सय ६० विद्यार्थीलाई झोलासहित शैक्षिक सामग्री >> लागूपदार्थ दुव्र्यसन विरुद्ध अन्तर्क्रिया >> रियलमी सि ७५ छिट्टै बजारमा आउने >> हामीलाई कति वन चाहिन्छ ? >> रोकिएन सेवाग्राहीमाथिको सास्ती >> सल्यानमा अखिल क्रान्तिकारीको तीन, नेविसंघ र अनेरास्ववियुको दुई दुई क्याम्पसमा नेतृत्व >> कपिलवस्तु बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानल विजयी >> स्ववियू निर्वाचनः कहाँ कस्ले जिते ? >> बीउ उत्पादक किसानलाई बाधक बन्यो खुल्ला सीमा >> आजदेखि शुक्र अस्त : के गर्नुहुन्छ, के गर्नु हुँदैन ? >> आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> कमल थापाले नवराज सुवेदी समितिलाइ दिए मान्यता, तोके पार्टी प्रतिनिधि >> बुटवल कन्सेप्ट पपले विविध कार्यक्रम गर्ने >> राजेन्द्र लिङ्देनकै नेतृत्वमा राजावादीको आन्दोलन अघि बढाउने राप्रपाको निर्णय >> प्रधानमन्त्री कप क्रिकेटः बागमती र कर्णाली प्रदेश विजयी >> मेयर कप फुटबलमा अन्तिम चारको टुगो >> उदयपुरमा आगलागी हुँदा करोडौंको क्षति

राजेन्द्र लिङ्देनकै नेतृत्वमा राजावादीको आन्दोलन अघि बढाउने राप्रपाको निर्णय

५ चैत्र २०८१, मंगलवार
५ चैत्र २०८१, मंगलवार

काठमाडौँ ।

राजेन्द्र लिङ्देनकै नेतृत्वमा राजावादीको आन्दोलन अघि बढाउने राप्रपाको निर्णय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय गरेको छ।

मंगलबार बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले राजसंस्था पुनर्स्थापनाको मूल लक्ष्यसहित ८६ वर्षीय नवराज सुवेदीको नेतृत्वमा नजाने र लिङ्देनकै नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय गरेको हो।

यसअघि नवराज सुवेदीको नेतृत्वमा आन्दोलनमा जाने गरी समिति बनेको थियो। उक्त समितिमा राप्रपाकै उपाध्यक्ष रवीन्द्र मिश्र पनि सदस्य सचिव थिए भने अध्यक्ष लिङ्देन सदस्य थिए।

उक्त समितिलाई अस्वीकार गर्दै राप्रपाले आफ्नै नेतृत्वमा नयाँ समिति बनाउने निर्णय गरेको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

‘राप्रपाले राजसंस्था, हिन्दूराष्ट्रको पुन:स्थापना, प्रदेश संरचनाको खारेजी लगायतका राजनीतिक, सामाजिक एवं सुशासन र जनजीविकाका विविध विषयमा काठमाण्डौं उपत्यका लगायत देशका विभिन्न स्थानका पूर्वघोषित कार्यक्रमहरूलाई निरन्तरता दिनेछ,’ पार्टीको निर्णयमा भनिएको छ, ‘ राप्रपाको नेतृत्वमा हुने आन्दोलनको कार्यक्रमहरू तय गर्न आगामी चैत १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बस्नेछ र आन्दोलनका आगामी कार्यक्रमहरू तय गर्ने निर्णय गरिएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%