Butwal Today

नेकपा एमालेको सचिवालय बैठक सुरु

४ चैत्र २०८१, सोमबार
अ+
अ-

काठमाडौं ।

नेकपा एमालेको सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।

बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समयका राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्ने जनाइएको छ। यो बैठकले समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्ययोजनाबारे महत्वपूर्ण छलफल गर्ने अपेक्षा गरिएको छ।