ट्रेंडिंग:

>> स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा तोडफोड तथा धम्की दिएकोप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण >> रूपन्देही प्रहरीद्वारा एक महिनामा ११३ फरार प्रतिवादी पक्राउ >> मजदुरको शव भेटियो >> टेक्टरसहित काठ बरामद >> मेयर कपमा वडा नं ८ र १२ विजयी, सोमबारदेखी क्वाटरफाईनल खेल हुदै >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगित >> कर्भ ईभिसहित टाटाका दुई नया कारहरु लन्च >> राजनीतिमा निष्ठाभाव महत्त्वपूर्ण पक्ष हो : नेता महर >> ‘मूर्ति’ भएको स्थान प्रमाणित भएपछि पुनःस्थापना गरिने >> उत्तरी म्यासेडोनियाको नाइटक्लबमा आगलागी, ५१ जनाको मृत्यु >> आठ महिनामा झन्डै साढे ५ लाख युवाले देश छाडे >> सेयर बजारमा २१.६३ अंकको गिरावट >> मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र ल्याउन ताकेता >> लुम्बिनीद्वारा बाग्मती प्रदेश विरुद्ध ४८ रनकाे सानदार जीत >> अमेरिकाले यमनमा हुथी विद्रोहीविरुद्ध ‘निर्णायक’ हवाई आक्रमण सुरु गर्यो >> स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक >> बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पोख्रेलद्वारा शपथ ग्रहण >> रोकियो पुन निर्माणको काम >> पिएम कपमा लुम्बिनीद्वारा बाग्मतीलाई ११६ रनको लक्ष्य >> सरकारले नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको छ: मन्त्री गुरुङ >> महामन्त्री राणाको माग: निराजन बमलाई तत्काल रिहा गरियोस् >> रघुजी पन्तद्वारा ज्ञानेन्द्र शाहीलाई बहस गर्ने हो भने इतिहास पढेर आउन चेतावनी >> प्रचण्डको तस्वीर जलाउने राप्रपाको युवा संगठनका नेता निराजन बम पक्राउ >> रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै >> अमेरिकामा आँधीको प्रकोप: ३४ जनाको मृत्यु >> समान सहभागिताबाट सकारात्मक परिवर्तन ल्याउन प्रधानमन्त्री ओलीको आग्रह >> पूर्वविशिष्टको बढाउने होइन, सांसदहरुकै सुबिधा घटाउनुपर्छ- प्रकाश ज्वाला >> पीएम कपमा कोशी प्रदेशको पहिलो जित >> संगीतकार एआर रहमान अस्पताल भर्ना >> ट्रम्पले भुटानसहित ४१ देशलाई यात्रा प्रतिबन्ध लगाउँदै >> गण्डकी प्रदेश ३१ रनमा अलआउट, विपिन महतोले लिए ६ विकेट >> प्रति तोला ४ सय रुपैयाँले घट्यो सुनको मुल्य >> पाकिस्तानलाई हराउँदै न्युजील्याण्ड ९ विकेटले विजयी >> राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै >> स्टक एक्सचवेन्जको प्रमुख कार्यकारी अधिकृतको अन्तर्वार्ताका लागि पाँच जना छनौट >> हुथी विद्रोहीविरुद्ध हवाई कारवाही गर्न ट्रम्पको आदेश >> मुम्बई इण्डियन्सले जित्यो महिला प्रिमियर लिगको उपाधि >> पीएम कपमा आज तीन खेल हुँदै >> फिल्म ‘अञ्जिला’ हेर्न निःशुल्क टिकट >> दादुरा रोकथाममा ‘एन्टी–भ्याक्स’ बाधक >> अर्थतन्त्रको गति र ‘ग्रे–लिष्ट’ ले उब्जाएको प्रश्न >> डढेलोले बढाउँदै क्षतिः सावधानीको खाँचो >> ठूला दलहरूले प्रतिशोध राखेर फसाउन खोजेः अर्याल >> पैसा नदेउ, कानून ल्याउः महामन्त्री थापा >> नमुना संसदमा ‘विकासका मुद्दा’ >> वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै >> कुलमानले भने–भारतले विद्युत नदिए चैत दोस्रो सातादेखि लोडसेडिङ >> पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट >> आज यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, कहाँ कहाँ हुन्छ वर्षा ? >> बालसुधार गृहका ४९ घाइते बालबन्दी अस्पताल भर्ना

कालिका मानवज्ञान माविमा ‘कालिका संसद’

२ चैत्र २०८१, शनिबार
२ चैत्र २०८१, शनिबार

बुटवल, चैत ।
बुटवल उप–महानरपालिका वडानम्बर १० मा रहेको कालिका मानवज्ञान माविका कानून संकायमा अध्ययनरत विद्यार्थीले ‘कालिका संसद’ को अभ्यास गरेका छन् । शनिवार कानुन विद्यार्थी समाज कालिकाको आयोजनामा नमुना संसद अभ्यास गरिएको हो ।

समाजका अध्यक्ष सन्जोग न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा संमन्वय एकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, विद्यालयका प्रधानाध्यापक दिनेश थापा, विद्यालयका शैशिक्षक सल्लाहकार तथा पुर्व प्रधानाध्यापक तथा बुटवल कालिका क्याम्पसका क्याम्प प्रमुख घनश्याम पाठक, बुटवल कालिका क्याम्पसका अध्यक्ष तथा कालिका मानवज्ञान माविका पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष होम ज्ञवालीको विशिष्ठ आतिथ्ययता रहेको थियो । कार्यक्रममा विद्यालयका सह प्रध्यानाध्यापक पिताम्बर बन्जाडे, व्यवस्थापन ईन्चार्ज शेरचन्द गिरी कानून तथा माविकी संकाय ईन्चार्ज विमल आत्रेय सहित का कानुन शिक्षक युवराज कन्डेलको समेत आतिथ्यता सरेको थियो ।

विद्यालयका शिक्षक अधिवक्ता दामोदर घिमिरेको संयोजकत्वमा भएको कार्यक्रममा विद्यार्थीहरुले नमुना अभ्यास अन्र्तगतग प्रधानमन्त्रीको चयन, संसादमा विधेयक दर्ता देखि लिएर पारि गर्ने देखि लिएर संसदको सुन्य र विशेष समयमा समसामयिक विषयमा आ आफ्नो धाराण राखेका थिए ।
कार्यक्रममा बोल्दै शिक्षा विकास तथा संमन्वय एकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेले पछिल्लो समयमा कानून विषय सबैको लागि अनिवार्य आवश्यकता जस्तै भएको बताएका थिए । उनले कानून व्यवहारिक विषय समेत भएकोले विद्यार्थीहरुले गरेको नमुना अभ्यास आफैमा गौरवपूर्ण भएको बताए । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बोल्दै व्यवहारिक अभ्यास संगै कालिका मानवज्ञान मावि अगाडी बढिरहेको बताउँदै सबै को साझा प्रयासबाट विद्यालयको नतिजा सुधार देखि लिएर सबै क्षेत्रमा कायपलट गर्न सकिने धाराणा राखेका थिए ।

विद्यालयका पूर्व प्रधानाध्यापक तथा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले विद्यार्थीहरुको अभ्यास कला विकासको लागि यी र यस्ता प्रकृतिका कार्यक्रम आवश्यक रहेको बताएका थिए । उनले कानून विषय आफैमा व्यवहारिक रहेको भन्दै यसको महत्व पछिल्लोसमयमा अझ बढ्दै गएको बताएका थिए । कार्यक्रममा राष्ट्रपतिको भुमिका दिया आचार्य, सभामुखको भूमिका काजल पाण्डे, प्रधानन्त्रीको भूमिका विवस पाण्डे, प्रदेश सभा सचिवको भुमिका सदिक्षा भटटराई, उप सचिव विन्दु पौडेलले निर्वाह गरेका थिए ।
विद्यार्थीहरुले शुन्य समयमा विविध समस्याको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । भने विशेष समयमा समेत समसमायीक विषयमा आ आफ्नो धाराणा प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?