ट्रेंडिंग:

>> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना

तराई होली : बिहानैदेखी रौनक

विभिन्न संघसंस्थाहरुको होली मिलन कार्यक्रम
१ चैत्र २०८१, शुक्रबार
१ चैत्र २०८१, शुक्रबार

बुटवल, १ चैत । तराई क्षेत्रमा फागु पूर्णिमाको भोलिपल्ट मनाइने होली शुक्रबार बिहानैदेखि रमाइलो माहोलमा सुरु भएको छ । आपसी प्रेम, सद्भाव र भाइचाराको प्रतीक मानिने होली पर्व विशेष गरी हिन्दू समुदायले उल्लासका साथ मनाउने परम्परा रहँदै आएको छ ।

रुपन्देहीमा नेपाल पत्रकार महासंघ रुपन्देही शाखा, रोटरी क्लब अफ बुटवल डाउनटाउन, मणिमुकुन्द सेन उद्यान संरक्षण समिति, रुपन्देही ब्यापार संघ लगायत ब्यवसायिक तथा सामाजिक संघसंस्थाहरुका पदाधिकारी, सदस्यहरु एकआपसमा रंग लगाई शुभकामना साटासाट र मिठो खानपिन गरि होली मनाएका छन । रोटरी क्लब अफ बुटवल डाउनटाउनले शुक्रबार १०१८ औ नियमित बैठक तथा होलीमिलन कार्यक्रम क्लब सचिवालयमा गरेको हो ।

शुक्रबार रोटरी डाउनटाउनको विभिन्न भातृ क्लबहरुका बिचमा शुभकामना आदानप्रदान गरि मनाएको क्लबका अध्यक्ष शिव ज्ञवालीले बताए ।
कार्यक्रममा ईन्नरह्वील क्लब अफ जितगढी, रोटयाक्ट क्लब अफ बुटवल डाउनटाउन, सिनर्जीका पदाधिकारीहरु, क्लबका पुर्वअध्यक्ष भिमराज श्रेष्ठ, नर बहादुर श्रीष, जिवन अधिकारी, पिताम्बर ज्ञवाली, भरत राना, निवर्तमान अध्यक्ष कमला हमाल, क्लबका पुर्व अध्यक्ष मान बहादुर बिश्वकर्मा, क्लबका पुर्व सचिव प्रकाश पौडेल, प्रेमा केसी, महेश खनालले नेतृत्व विकास र सामाजिक कार्यमा अग्रसर गराउन संघसंस्थाहरुको महत्वबारे प्रकाश पारे ।

देशका प्रमुख सहरहरू काठमाडौं, पोखरा, चितवन, बुटवल, विराटनगर, जनकपुर, नेपालगञ्ज लगायतका स्थानमा विशेष सास्कृतिक कार्यक्रम समेत भैरहेको छ । यता बुटवलको पुरानो बसपार्कमा राधाकृष्ण युवा क्लबको आयोजनामा हरेक वर्ष जस्तै यो वर्ष पनि विशेष सास्कृतिक कार्यक्रम आयोजना गरिदै छ ।

प्रहरीले शान्ति सुरक्षालाई ध्यानमा राख्दै विशेष निगरानी बढाएको छ । सार्वजनिक स्थानमा जबरजस्ती रंग लगाउने, अभद्र व्यवहार गर्नेहरूलाई कारबाही गरिने प्रशासनले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?