ट्रेंडिंग:

>> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते >> दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस् >> आज राष्ट्रिय टोलीका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदै  >> बिराटनगर एमालेमा ओली पक्षधर क्लिन स्विप, ढकाल समुह बिजयी >> बारामा साढे तीन क्विन्टल बढी गाँजा सहीत ५ जना पक्राउ >> वीरगन्जमा निषेधाज्ञा हट्यो >> बरूण धवन यो बर्ष बुवा डेभिडसहित थप ३ फिल्ममा देखिदै >> धाक धम्की दिई रकम उठाएको आरोपमा पत्रकार पक्राउ >> आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> मेलमिलाप सम्बन्धी आधारभूत तालिम >> स्वेच्छाले अमेरिका छाडनेलाई पैसा देखी हवाई टिकटसम्म निःशुल्क >> आइपिएलमा मुम्बई इन्डियन्सको तेस्रो जित >> सिरहामा चट्याङ लागेर कृषकको मृत्यु >> दोश्रो गुल्मी महोत्सव तयारी पुरा >> सम्पदा दिवसः संरक्षणमा ढिलाई किन ? >> डुबान जोगाउने गुरुयोजनामा आशंका >> राप्तीको बगरमा लटरम्म तरबुजा >> राप्ती साहित्य परिषदले २४ जना स्रष्टा पुरस्कृत गर्दै

क्रिसमसको अवसरमा सभामुखद्वारा शुभकामना

९ पुष २०८०, सोमबार
९ पुष २०८०, सोमबार

लमही ,९ पुस ।

लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले इसाई धर्मावलम्वीहरुको मुख्य पर्व क्रिसमसको अवसरमा इसाई धर्मावलम्वी लगायत सबै प्रदेशवासीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

सोमबार शुभकामना सन्देश जारी गर्दै सभामुख घर्ती मगरले इसाई धर्मावलम्बहरुको महान पर्व क्रिसमसले हामी सवै नेपालीहरु बीचमा धार्मिक एकता, वन्धुत्व, सद्भाव कायम राख्न महत्वपुर्ण भूमिका खेलोस् भन्ने कामना समेत गरेका छन् ।

नेपाल बहुभाषिक, बहजातीय बहुधार्मिक, बहुसांस्कृतीक विविधतापुर्ण रहेको र यो नेपाली समाजको एक महत्वपुर्ण विशेषता रहेको उल्लखे गर्दै सभामुख घर्ती मगरले सबै समुदायको एकता, सद्भाव र सहिष्णुता कायम गर्न चाडपर्वहरुले सहयोग पु¥याएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

“सवै समुदायको राज्य सत्तामा अर्थपूर्ण सहभागिता नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वास्तविक मर्म र भावना हो । संविधानको रक्षा गर्दै विभिन्न जाति, धर्म, समुदाय, संस्कृति र समुदायको संरक्षण र संवद्र्धनका लागि अधिकार स्थापित गर्नु हाम्रो कर्तव्य हो । ” शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

सभामुख घर्ती मगरले लुम्विनी प्रदेश सभाले सामाजिक न्याय र सामाजिक सद्भावलाई स्थापित गर्न जातीय भाषिक र धार्मिक रुपमा उत्पीडित समूदायको भाषिक, धार्मिक र सांस्कृतिक हक अधिकार संरक्षणको लागि कानुन निर्माणमा विशेष ध्यान दिएको बताए ।

राष्ट्रिय एकता, धार्मिक सहिष्णुतासहितको नेपाली मौलिक पहिचानलाई स्थापित गर्र्दै सबै समुदायले हातमा हात साथमा साथ मिलाएर अघि वढेमा अवश्य पनि संमृद्ध प्रदेश बनाउन सकिने जनाउदै उनले यसका लागी यो पर्वले हामी सबैलाई उर्जा रउत्प्रेरणा प्रदान गर्ने पनि उल्लेख गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?