© २०२३
लमही, ८ पुस ।
लुम्बिनी प्रदेशका दुई नवनियुक्त मन्त्रीले आइतबार दिउँसो शपथ लिएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचरले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको उपस्थितिमा नेकपा माओबादी केन्द्रकी कृष्णा केसी (नमुना) सहरी विकास मन्त्री र नेपाली कांग्रेसका सरोज थापा उद्योग तथा यातायात मन्त्रीको सपथ खुवाएका हुन् ।
यो संगै लुम्बिनीमा मुख्यमन्त्रीसहित मन्त्रीको संख्या नौं पुगेको छ । मुख्यमन्त्री चौधरीले आठ महिनापछि मन्त्रिमण्डल बिस्तार गरेका हुन् ।
चौधरी बैशाख १४ गते आठ दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेकपा एमाले र राप्रपा भने उनको बिपक्षमा उभिएका थिए । मुख्यमन्त्री चौधरीले शनिबार दिउँसो केसी र थापालाई मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री चौधरीले अझैंपनि एउटा मन्त्रालय आफुसँगै राखेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी