© २०२३
काठमाडौँ ।
लुम्बिनी प्रदेश सरकारमा दुईजना मन्त्री थपिएका छन्। नेकपा माओवादी केन्द्रको तर्फबाट कृष्ण केसी (नमुना) र नेपाली कांग्रेसका तर्फबाट सरोज थापा मन्त्री बनेका हुन्। केसी बाँकेबाट र थापा प्यूठानबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उनीहरूलाई मन्त्री नियुक्त गरेका हुन्। उनीहरूको शपथ आइतबारका लागि तय भएको मुख्यमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ।
थापा चलचित्र क्षेत्रमा ‘रोज राणा’ को नामबाट चिनिन्छन्।
उनीहरूलाई यसअघि मुख्यमन्त्रीले सम्हाल्दै आएकामध्येको दुई मन्त्रालय दिइने भएको हो। लुम्बिनीका मुख्यमन्त्री चौधरीले खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय सम्हाल्दै आएका छन्।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी